माघ १५ सम्म फिल्म हल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले आगामी माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढेको भन्दै सरकारले फिल्म हल बन्द गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । यस्तै माघ १५ गतेसम्म जिमखाना पनि बन्द गर्नेगरी शुक्रबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको कार्कीले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार