देशैभरका स्थानीय तहमा तोकियो निर्वाचन अधिकृत

काठमाडौँ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि देशैभरका विभिन्न स्थानमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको छ । निर्वाचन आयोगको सूचना अनुसार चैत २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पदमा नियुक्त गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार