बुटवल कोरोना अस्पतालमा थप एकको मृत्यु

तिलोत्तमा । बुटवलस्थित कोरोना अस्पतालमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ७ का ४० वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । गत कात्तिक २५ गते पीसीआर पोजिटिभ देखिएका उनलाई २६ गते अस्पताल भर्ना गरिएको थियो । ekantipur बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार