राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको आकस्मिक बैठक भर्खरै सकिएको छ । बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सकिनसाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सितल निवास गएका छन् ।

संसदबाट विश्वासको मत लिन वैशाख २७ गते तय गरिएको प्रतिनिधिसभाको बैठक, दलहरुसँग भएका छलफल र समसामयिक विषयमा बैठक केन्द्रित भएको बताइएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार