काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

काठमाडौं । कोरोना भाइरस रोगथाम तथा नियन्त्रणको लागि गरिएको निषेधाज्ञा १५ दिन थप्ने निर्णय भएको छ ।

आज उपत्यकाको तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको भक्तपुरको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ १३ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार