नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको सपथ ५ बजे

काठमाडौं । नवनियुक्त स्वास्थ्य मन्त्री उमेश श्रेष्ठको सपथ आज ५ बजे हुने भएको छ । श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाउने भएका छन् ।

प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा साँझ ५ बजे सपथ कार्यक्रम राखिएको जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार