
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नागरिक खबरबाट