बेनी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा सुवेदी

म्याग्दी । म्याग्दीको बेनी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद सुवेदी नियुक्त हुनुभएको छ। गण्डकी प्रदेश सकारको मन्त्रीस्तरीय निर्णयबाट बेनी नगरपालिका–६,अथुङ्गेका सुवेदीलाई अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो ।तर, अस्पतालमा सुवेदीले अहिले सम्म औपचारिक रुपमा पदभार भने लिनुभएको छैन ।

सुवेदी नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको सचिव हुनुहुन्छ । समितिको सदस्यहरुमा नेपाली कांग्रेस, एकीकृत समाजबादीसहित सत्ता गठबन्धबाट, नगरपालिका मेयर र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष पदेन सदस्य रहने छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार