काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सत्ता गठबन्धन दलहरुले पुनः मतगणनाको माग गरेका छन् । मंगलबार गठबन्धन दलहरुले पत्रकार सम्मेलनको आयोजना गरी फरक तथ्याङ्क प्रस्तुत गर्ने कर्मचारीलाई कारबाही गर्न र पुनः मतदान गर्न माग गरेका हुन् । आज बिहान कर्मचारीले ५९ लाई ९५ र २४ लाई ४१ बनाएपछि नेपाली काँग्रेसका कार्यकताहरुले नाराबाजी गरेका थिए । त्यसलगत्तै मतगणना कार्य रोकिएको थियो । रातोपाटीबाट