• गुण एयरलाइन्सको उडान पुनः सुरु

    काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ ।आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान सुरु गरिएको कम्पनीले जनाएको छ । सुरुआती उडान काठमाडौँबाट पोखरा, भरतपुर (चितवन) हुनेछ भने केही दिनपछि नै अन्य गन्तव्य तुम्लिङटार, विराटनगर,...

  • म्याग्दीमा आजदेखि विद्यालय र तातोपानी खुल्दै

    बेनी । लामो समयदेखि बन्द भएका म्याग्दीका शैक्षिक संस्था र तातोपानी कुण्डहरु आजदेखि (शुक्रबार ) देखि खुल्ने भएका छन् । सोमबार बसेको कोभिड–जिल्ला संकट व्यवस्थापन केन्द्रले कोरोना भाइरसको महामारीका कारण बन्द भएका शैक्षिक संस्था तथा तातोपानी कुण्ड खुलाउने निर्णय गरेको थियो । कोरोना भाइरसको दोस्रो लहरको महामारी फैलिएपछि ...

  • मलेसियामा मोना गठन ,अध्यक्षमा केसी

    म्याग्दी । मलेसियामा मोना गठन गरिएको छ । विहिबार  भर्चुअल माध्यमबाट सम्पन्न  भेलाबाट मोना मलेसियाको अध्यक्षमा रामचन्द्र केसी (आर.सि.खत्रि) चयन हुनुभएको छ ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले प्रवासमा रहेका म्याग्दीलीहरुलाई संगठित बनाउने अभियान अन्तर्गत मलेसियामा मोना गठन गरिएको हो । कार्य...

  • जिल्ला बास्केटबल संघ म्याग्दीको अध्यक्षमा पुर्जा

    म्याग्दी । जिल्ला बास्केटबल संघ म्याग्दीको समिति गठन गरिएको छ । जिल्लामा हुने बास्केटबल खेललाई व्यबस्थित र नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले विहिबार एक कार्यक्रमका विच एकिन पुर्जाको अध्यक्षमा बास्केटबल संघ गठन गरिएको हो। समितिको उपाध्यक्षमा शुशिल भण्डारी, राजेन्द्र गुरुङ्ग, सचिबमा गोपाल पुन, कोषाध्यक्षमा सो...

  • बलिउड कलाकार सोनू सूदकोे घर र होेटलमा आयकर विभागकोे छापा

    काठमाडौं । बलिउड कलाकार सोनु सुदको घर र होेटलसहित ६ स्थानामा आयकर विभागले छापा मारेको छ । कोरोना महामारीको समयमा समस्यामा परेका नागरिकको मद्दत गरेर चर्चामा रहेका बलिउड कलाकार सोनु सुदको घर र होेटलसहित ६ स्थानामा आयकर विभागले २० घन्टासम्म छापा मारेको हो । कर विभागका कर्मचारीहरुले सोेनूकोे घर र अफिसमा उपस्थित परिवारका...

  • तरुण दलका अध्यक्ष बस्नेतले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारीको घोषणा

    काठमाडौं । नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष युवा नेता जीत जंग बस्नेतले नेपाली कांग्रेस केन्द्रीय समितिको केन्द्रीय सदस्यमा उम्मेद्वारीको घोषणा गर्नुभएको छ। बस्नेतले सामाजिक सञ्जालमार्फत १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी घोषणा गर्नुभएको हो। ‘नेपाली कांग्रेसको १४ औँ म...

  • पर्यटकको पर्खाइमा पोखरा

    पोखरा ।लकडाउनका कारण वैशाखदेखि १५ देखि बन्द पोखराका पर्यटकीय गन्तव्य असोज १ देखि पुनः सञ्चालन गर्ने तयारी भएको छ। पोखरामा मंगलबार पर्यटकीय गन्तव्य स्थलका अध्यक्ष तथा प्रतिनिधि र पर्यटन व्यवसायीबीचको छलफलले उक्त निष्कर्ष निकालेको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको संयोजनमा भएको अन्तरक्रिय...

  • म्याग्दीमा नेपाल दलित मुक्ति मोर्चाको पालिका स्तरीय सम्मेलन गरिने

    म्याग्दी । नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ती मोर्चाले म्याग्दीका सबै स्थानीय तहमा सम्मेलन गर्ने भएको छ । बुधवार बेनीमा सम्पन्न मोर्चाको विस्तारित बैठकले १ नगरपालिका र ५ वटै गाउँपालिकामा मोर्चाको भेला तथा सम्मेलन गर्ने निर्णय गरेको हो । त्यसैगरि बैठकले मोर्चाको सम्मेलनलाई सफल बनाउनका लागि किसान विक संयोज...

  • प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुँदै, दुई मन्त्री र तीन राज्यमन्त्री थपिने

    विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुने भएको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले ४ जना मन्त्री थपेर मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेको स्रोतले जनाएको छ। तुलसी न्यौपाने, हिरा थापा, उत्तमकुमार बस्नेत, यशोधा अधिकारी, विमल कार्कीलगायतका सांसदहरूलाई मन्त्री बनाउने तयारी भइरहेको स्रोतले जनाएको। नयाँ बन्ने मन...

  • नेकपा (एकीकृत समाजवादी) म्याग्दीको अध्यक्षमा विश्वकर्मा (तस्बिर सहित )

    म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) म्याग्दीको जिल्ला भेला तथा कमिटि घोषणा कार्यक्रम सम्पन्न भएको छ । भेलाबाट नेकपा एस म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा चयन हुनुभएको छ । बुधवार बेनीमा आयोजित पार्टीको जिल्ला भेलाबाट युवा नेता विश्वकर्मा अध्यक्षमा चयन हुनुभएको छ । भेलाले विश्वकर्माको अध्यक्षतामा...