काठमाडौं । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा बुधबारदेखि सरकारी खर्च रोकिने भएको छ। संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ। सो व्यवस्थाअनुसार बुधबार समयावधि सकिँदैछ। संसद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ। समयमै विधेयक पारित हुन नसकेपछ...
म्याग्दी न्युज संवाददाता
-
-
आफ्नै शिशुको हत्या गरेको आरोपमा आमा–बुवा पक्राउ
रुपन्देही । रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।गैडहवा–६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको र दुवै जनालाई हिरासतमा राख...
-
इन्टर्नसिपको माग गर्दै चीनमा डाक्टर पढेकाहरुले गरे प्रदर्शन
काठमाडौं । चीनमा चिकित्साशास्त्र अध्ययन गरेर आएको लामो समय भइसक्दा पनि इन्टर्नसिप गर्न नपाएको भन्दै मङ्गलबार राजधानीमा प्रदर्शन भएको छ । एमबीबीएस कोर्स पूरा भए पनि आफूहरुले इन्टर्नसिप गर्न नपाएको उनीहरुको गुनासो छ । राजधानीको माइतीघरमा भेला भएका उनीहरुले विभिन्न नारा अङ्कित प्लेकार्डसहित प्रदर्शन गरेका थिए । चीनबाट ...
-
बालगृहलाई शैक्षिक र स्वास्थ्य सामग्री सहयोग(तस्बिर सहित )
म्याग्दी । म्याग्दीको बालगृहलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा मंगलबार आयोजित एक कार्यक्रमका विच स्वास्थ्य कार्यालय म्याग्दीले स्वास्थ्य सामग्री र सामाजिका विकास कार्यालय म्याग्दीले शैक्षिक सामग्री सहयोग गरेका हुन् । उक्त सामग्री जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर ...
-
एमाले सांसद्को नाराबाजीबीच विनियोजन विधेयक स्वीकृत
काठमाडौँ । एमाले सांसद्हरूको अवरोधका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक स्वीकृत भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि समय दिनुभएको थियो । सभामुखले दिएको समयमा नेमकिपाका सांंसद् प्रेम सुवालले भाग लिएपछि अर्थमन्त्री शर्माले जबाफ दिनुभएको थियो । जवाफलगत्...
-
राष्ट्रिय सहमति गरेर एमसीसी अनुमोदन गर्नुपर्छ : बाबुराम भट्टराई
काठमाडौँ । गोरखा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा्र)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्परिसट (एमसीसी) अनुमोदन गर्दा नै राष्ट्रको हित हुने बताउनुभएको छ । भट्टराईले एमसीसीजस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक रहेको बताउनुभएको हो । ‘एमसीसीको ...
-
प्रतिनिधि सभाको बैठकका लागि २ कार्यसूची
काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकका लागि संभावित २ कार्यसूची तय गरिएको छ । बैठकमा पहिलो कार्यसूची अन्र्तगत अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार भनी प्रस्ताव प्रस्तुत गर्ने र दोश्रो कार्यसूचीमा पूर्व सांसद रुक्म शम्शेर जबराको निधनमा सभामुख अग्निप्रसाद सापकोटाले...
-
वार्षिक विवरणबुझाउन बाँकी रहेका कम्पनीलाई थप छुट
काठमाडौँ । सरकारले वार्षिक विवरण बुझाउन बाँकी रहेका कम्पनीलाई जरिवाना तथा शुल्कमा ९५ प्रतिशत छुट दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गरेको संशोधित बजेटमा २०७५–०७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी वा फर्मले आउँदो पुस मसान्तसम्म विवरण बुझाएमा ५ प्रतिशत मात्रै शुल्क तथा जर...
-
बालबालिकालाई कोरोना खोप उपलब्ध गराउन सरकारले प्रयास गरिरहेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गर्नुभएको छ ।सन्ताउन्नौँ राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र र बाहिर रहेका नेपाली बालबालिका एवं अभिभावकहरुमा शुभकामना व्यक्त गर्दै उहाँले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प...
-
गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु, तीन घाइते
बैतडी । बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–८ झौलेकमा गुडिरहेको सुप.प्र.२००१ ख ११५६ बसमा मंगलबार बिहान सडकमाथिबाट ढुंगा खसेको हो । बसमा ढुंगा खस्दा बझाङको थलारा गाउँपालिका–५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक...