बेनी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणले नेपालीको पसिना र जनताले रगत बगाएर बनाएको संविधान विपरित संसद विघटनको मुद्धामा सर्वोच्च अदालतको फैसला आए जनताले अस्वीकार गर्ने बताउनुभएको छ । विगठित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् पूर्व रक्षामन्त्री समेत रहनुभएका नेता खाणले जनमतमाथि अपमान...
म्याग्दी न्युज संवाददाता
-
-
याम्दी जीप दुर्घटनाका मृतक र घाइतेका परिवारलाई प्रवासबाट आर्थिक सहयोग
बेनी । माघ ३ गते पोखरा–बाग्लङ राजमार्ग अन्तर्गत कास्कीको याम्दीजौबारी जिप दुर्घटनाका मृतक र घाइतेका परिवारलाई म्याग्दीको मालिका गाउँपालिका–४ च्युरिबोट घर भई हाल प्रवासमा रहेका च्युरिबोट बासीहरुले आर्थिक सहयोग गरेका छन् । युकेमा रहेका च्युरिबोट फेमली गु्रप परिवारमा आवद्ध सदस्यहरुबाट संकलित ४ लाख ५ हजार ६८४ शुक्रबार मृत...
-
नेकपा,म्याग्दीका नेता शेरचनको निधन
पोखरा ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा), म्याग्दीका जिल्ला सदस्य राजेन्द्रकुमार शेरचनको निधन भएको छ ।कोभिड–१९ बाट संक्रमित ५८ वर्षीय शेरचनको काठमाडौंमा उपचारका क्रममा बिहीबार साँझ निधन भएको हो । स्व. शेरचन तत्कालीन एकीकृत नेकपा (माओवादी)को राज्य समिति सदस्य र साबिक नेकपा (माओवादी केन्द्र), मुस्ताङको जिल्ला सचिवालय सदस्य...
-
नेपाल विद्यार्थी संघ धवलागिरी मावि इकाई अध्यक्षमा केसी
बेनी ।नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ धवलागिरी मावि इकाई अध्यक्षमा सुजन केसी चयन हुनुभएको छ । जिल्लाको बेनी नगरपालिका–४ स्थित धवलागिरी माविमा शुक्रबार केसीको अध्यक्षतामा ४० सदस्यीय इकाई समिति गठन गरिएको हो । समितिको उपाध्यक्ष अनुराग थापा मगर,सचीव शिव शर्मा ,कोषाध्यक्ष सुनिता किसान ,सहसचिव विकास केसी ...
-
पत्रकार महासंघ म्याग्दी शाखाको साधारणसभा:सबैको सहकार्यले विकास सम्भव : मन्त्री पुन
म्याग्दी । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सबै पक्षको सहकार्यले मात्रै समाजमा सकरात्मक परिवर्तन र विकास सम्भव हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको सातौँ साधारणसभा तथा छैटौँ अधिवेशनको शुक्रवार बेनीमा उद्घाटन गर्दै मन्त्री पुनले सो कुरा बताउनुभएको हो । उहाँले सरकार, सरोकारवाला, सञ्चा...
-
थप १५७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै हालसम्म नेपालमा २ लाख ७० हजार ७ सय ४५ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ सय ३३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६५ हजार ६ ...
-
बसको ठक्करबाट एकको मृत्यु
धनुषा । धनुषामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका(३ का ५० वर्षीय दिपचन्द्र यादव रहेका छन् । लक्ष्मीनिया गाउँपालिका-४ सपहीस्थित सडकमा ना.४ ख १०६९ नम्बरको बसले शुक्रबार बिहान उनी सवार साइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जानकी हे...
-
लागूऔषधसहित दुईजना पक्राउ
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट ६ सय एम्पुल लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने २८ वर्षीय जलन्धर दास र २० वर्षीय जयप्रकाश मेहतालाई प्रहरीले पक्राउ गरेको हो । जलन्धर अटोका चालक हुन भने जयप्रकाश अटोमा सवार थिए । इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले ना १ ह ४६४४ नम्बरको...
-
पर्सामा एक जनालाई हत्या गरी झुण्डाएको आरोपमा तीन जना पक्राउ
काठमाडौं । प्रहरीले पर्सामा हत्या गरी झुण्डाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। शुक्रबार प्रहरीले पर्सागढी नगरपालिका-५का ५१ वर्षीय भागरित राउत अहिर, ४१ वर्षीय शेष ताहिर मियाँ र २७ वर्षीय छठु पटेल भन्ने दिनेश पटेललाई पक्राउ गरेको हो। उनीहरूमाथि बहुदरमाई नगरपालिका-४ बहुअरीका २१ वर्षीय अकलेश राउत यादवको हत्या आरोप रह...
-
पाल्पामा कुलोमा डुबेर १९ महिनाका बालकको मृत्यु
बुटवल । पाल्पामा कुलोमा डुबेर १९ महिनाका बालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार रामपुर नगरपालिका ५ मटेरी बस्ने योगमाया थापाको १९ महिनाको छोरा प्रतिन थापाको आफ्नै घर अगाडि रहेको कुलोमा डुवेर मृत्यु भएको हो । कुलोमा डुबेलगत्तै उपचारका लागी रामपुर अस्पताल पाल्पा ल्याइए पनि बच्चालाई डाक्टरले तत्काल ...