काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक नेपालगंज उपमहानगरपालिका–१८ बस्ने २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न रहेको अभियोगमा भक्तपुरबाट एकजना पक्राउ परेका छन् । फरार रहेका अभियुक्त बाँके नेपालगंज उपमहानगरपालिका ६ फुल्टेक्रा बस्ने १८ वर्षीय बिवेक परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय ...
म्याग्दी न्युज संवाददाता
-
-
थप २१३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । बिहीबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै हालसम्म नेपालमा २ लाख ७० हजार ५ सय ८८ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा २९६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको छ । दे...
-
अवहेलना मुद्दामा सर्वोच्चले प्रधानमन्त्रीलाई बोलायो ,लिखित जवाफसहित आफैँ उपस्थित हुनुपर्ने
काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । रिटमा प्रारम्भिक सुनुवा...
-
तुलसीपुर उपमहानगरपालिकाले २८ करोड लागतमा टावर निर्माण गर्दै
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले २८ करोड लागतमा ‘टावर’ निर्माण गर्न सम्झौता गरेको छ । बहुउद्धेश्यीय टावर निर्माण गर्नका लागि नगर विकाससँग तुलसीपुर उपमहानगरपालिकाले काठमाडौंमा सम्झौता गरेको हो । सम्झौताअनुसार अब टावर निर्माण गर्न नगर विकास कोषले ७० प्रतिशत ऋण दिनेछ । २८ करोडमा निर्माण हुने टावरका लागि नगर विकास क...
-
गैह्रिधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइटको प्रयोग गरिने
काठमाडौं । काठमाडौँको गैह्रिधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइटको प्रयोग गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा सनराइज बैंक लिमिटेडले निर्माण गरेको सेमी पोर्टेबल ट्राफिक लाइट गैह्रिधारामा प्रयोग गरिने भएको हो । बिहीबार सनराइज बैंक लिमिटेडले एक कार्यक्रमकाबीच महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सेम...
-
धनुषामा डिष्टिलरीका सञ्चालकको हत्या, शंकास्पद दुईजना पक्राउ
जनकपुरधाम । धनुषामा एक जना डिष्टिलरी (मदिरा) इन्डस्ट्रिजका सञ्चालकको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको हो । प्रहरीका अनुसार ५१ वर्षीय रेग्मीको शव रक्ताम्य अवस्थामा कम्पनी प्राङ्गणमै रहेको आफ्नै कोठाभित्र फेला परेको हो । टाउ...
-
युद्धकालमा बेपत्ता पारिएका व्यक्तिको परिवारलाई परिचयपत्र वितरण सुरु
काठमाडौं । सरकारले जनयुद्धका समयमा बेपत्ता पारिएका व्यक्तिहरुको परिवारका सदस्यलाई परिचयपत्र वितरण सुरु गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमार्फत पीडित पहिचान तथा परिचयपत्र वितरणको सुरुवात भएको हो । आयोगले बर्दियाको गुलरियाबाट परिचयपत्र वितरणको सुरुवात गरेको हो । यसअघि सरकारले गणतन्त्र ल्याउनका लागि योगदा...
-
नेपालमा भ्रष्टाचार बढ्यो : ट्रान्सपरेन्सी
काठमाडौं । नेपालमा भ्रष्टाचार बढ्दै गएको एक प्रतिवेदनले औंल्याएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा भ्रष्टाचार बढेको पाइएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले यसवर्ष १८० देशमा गरेको (भ्रष्टाचार अवधारणा सूचकांक) सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने देशको ११७ औं नम्बरमा परेको हो ।...
-
भक्तपुरमा दुर्घटनामा परी एक अपरिचित व्यक्तिको मृत्यु
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली मनहरा सडक खण्डमा भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। लोकन्थलीबाट कोटेश्वर जाने लेनमा अधबैसे पुरुष मानिस लडीरहेको सूचना प्राप्त हुनासाथ गस्तीमा रहेको प्रहरी नायब निरीक्षक प्रकाश बगालेको कमाण्डको टोली तत्कालै पुगी घाइतेलाई तत्काल मध्यपुर ठिमी अस्पताल भक्तपुर पु...
-
सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
काठमाडौं । सप्तरीमा तीन जना चढेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार बिहान करिब साढे ७ बजे कोसी ब्यारेजको नहरनजिक स३प ३०४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। सप्तरी प्रहरीका अनुसार मृत्यु हुनेमा चालक सप्तरी तिलाठी मोइलाडी गाउँपालिका-३ सखरपुरका ३० वर्षीय शिवकुमार मुखिया छन्।...