काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् । सरकारले सिफारिस गरेअ...
म्याग्दी न्युज संवाददाता
-
-
वाग्मती प्रदेशले विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने
वाग्मती । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने भएको छ। मन्त्रालयले मकवानपुरको इन्द्रसरोवर, रसुवाको गोसाइँकुण्ड र दोलखामा रोपवे तथा केवलवे निर्माणका लागि अध्ययन सुरू गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिएका छन्। मन्त्री फ...
-
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
धनगढी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। शनिबार बेलुका असुर्पाबाट मेलौलीतर्फ आउँदै गरेको सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर मेलौली नगरपालिका–९ मा सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको हो। घटनामा ट्याक्टरमा सवार मेलौली नगरपालीका–९ का ३२ वर्षीय नारायण भट्ट र ५८ वर्षीय नारायण भट्ट ...
-
वैदेशिक रोजगारको नाममा बढ्दो ठगी
दाङ । दाङ घोराही उपमहानगरपालिका–१० का इन्द्रबहादुर चलाउनेले घोराहीकै तीन युवालाई पर्यटन भिसामा टर्की पठाउने भन्दै प्रतिव्यक्ति रु पाँच लाख ५० हजारका दरले रु १६ लाख ५० हजार उठाए । उनले गाउँका अन्य दुई जनालाई साक्षी राखेर उक्त रकम बुझेका थिए । रकम बुझाएको अहिले दुई वर्ष पुग्यो । विदेश पठाउँछु भन्ने इन्द्रबहादुर फरार ...
-
चितवन माडीका सुकुम्वासी चेपाङ बालबालिकालाई न्यानो कपडा वितरण
चितवन । चितवन माडीका सुकुम्वासी चेपाङ परिवारका ८० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । शनिबार माडी नगरपालिका–९ स्थित राईडाँडामा कृष्णनगर माध्यमिक विद्यालयमा पढ्ने उनीहरुलाई कपडा वितरण गरिएको हो । जाडोमा बालबालिकालाई विद्यालय जान समस्या परेपछि बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा न्यानो कपडा वितरण गरिएको समन्वय...
-
प्रधानमन्त्री ओलीद्वारा संसद् विघटनको सिफारिस
काठमाडौं । सरकारले संसद् विघटनको सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ । यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले स...
-
सुदूरपश्चिम प्रदेशसभाका सभामुख थापालाई कोरोना सङक्रमण
कैलाली । सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उनका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिए । सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा बसेका छन् ।...
-
खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने
पोखरा । पोखरा महानगरपालिका– ३१ मा पर्ने खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने भएको छ । आगामी वैशाख महिनाभित्र निर्माण सम्पन्न गरिने १६ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको सो पुल महानगरको रु दुई करोड १२ लाखको लागतमा निर्माण गरिने भएको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शनिबार पुलको शिलान्यास कार्यक्रममा पूर...
-
सिडेनको अध्यक्षमा देउवा समूहका थानी विजयी
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को सिडेनको अध्यक्षमा उमेश थानी विजयी भएका छन् । सिडेनको छैटौं अधिवेशनमा शेरबहादुर देउवा पक्षका थानीले रामचन्द्र पौडेल पक्षका ध्रुव थापालाई १५० मत पराजित गरेका हुन् । थापालाई कृष्णप्रसाद सिटौला समूहको साथ रहे पनि देउवा पक्षकै थ...
-
निस्कोटका मृगौला पीडित पुनलाई आर्थिक सहयोग
बेनी । म्याग्दीको मालिका गाउँपालिका–१ ,निस्कोटका मृगौला पीडित चित्र बहादुर पुनको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । दुबै मृगौला फेल भई पोखरा स्थित आस्था क्लिनिक अस्पतालमा उपचाररत ३२ बर्षिय पुनलाई स्थानीय युवाहरुको सक्रियतामा संकलित ७२ हजार ८८५ रुपैयाँ हस्तान्तरण गरिएको छ । आर्थिक सहयोग संकलन अभियान्ता स्थानीय...