• अष्ट्रेलियाले दियो भारतलाई ३९० रनको विशाल लक्ष्य

    काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई विशाल लक्ष्य दिएको छ । पूर्वकप्तान स्टेभन स्मिथको शतकीय पारीको मद्धतमा अष्ट्रेलियाले भारतलाई ३ सय ९० रनको लक्ष्य दिएको हो । सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ८९ रन बनाएको थ...

  • ५४ हजार टन रासायनिक मल आयात

    काठमाडौँ । धान रोप्ने र गोड्ने बेला किसानलाई मल उपलब्ध गराउन नसकेर सरकारको आलोचना भइरहेका बेला हिउँदे बालीका लागि करिब ५४ हजार टन रासायनिक मल आयात गरिएको छ। कृषि सामग्री कम्पनीले २९ हजार टन र साल्ट ट्रेडिङ कर्पोरेसनले २५ हजार मेट्रिक टन आयात गरेर गोदाममा ल्याइपु¥याएका हुन्। गहुँलगायत हिउँदे बाली र तरकारीका लागि मल ...

  • कोरोना संक्रमणबाट मोरङमा २ जनाको मृत्यु

    मोरङ । कोरोना भाइरस संक्रमित दुई जनाको मोरङमा मृत्यु भएको छ। विराटनगरका एक पुरुषको होम आइसोलेसनमा र उर्लाबारीका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। विराटनगर महानगरपालिका–९ का ७८ वर्षीय वृद्धको आइतबार बिहान ८ बजेतिर होम आइसोलेसनमा मृत्यु भएको महानगरपालिकाले जनाएको छ। ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या...

  • मोरङमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    विराटनगर । मोरङमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । को २१ प ५९९१ मोटरसाइकललाई समान दिशामा गइरहेको प्रदेश १–०१–००१ ख ३४१० नम्बरको बसले सलकपुर चोकमा आइतबार बिहान ८...

  • द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छु : चिनियाँ रक्षामन्त्री वेइ

    काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सं...

  • विशेषज्ञ चिकित्सकको नतिजा सार्वजनिक

    काठमाडौं । विशेषज्ञ तहको चिकित्सकहरुको लाइसेन्स परीक्षामा ७३ दशमलव ३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले शुक्रबार र शनिबार ५ चरणमा दर्ता प्रमाणपत्र लाइसेन्सको परीक्षा लिएको थियो । काउन्सिलले लिएको परीक्षामा ८ सय ३९ जना सहभागी भएका थिए भने ६ सय १५ जना मात्रै उत्तीर्ण भएका छन् । सहभागीमध्य...

  • मंगलाको काफलचौरमा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु ,पाँच घाइते

    बेनी। म्याग्दीको मंगला गाउँपालिका–२ स्थित काफलचौरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार विहान १० : ४५ को समयमा बाबियाचौरदेखी सल्यान जाने क्रममा काफलचौरमा ००१ च ०२५२ नम्बरको बोलेरो दुर्घटनामा परि जिपमा सवार अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव निरिक्षक किरणजङ्ग कु...

  • सुनसरी र झापाबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

    काठमाडौं । प्रहरीले सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । शनिवार इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान उपमहानगरपालिका–१० का ३१ बर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम र धरान–३ का २६ बर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक...

  • चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्न पुगेका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

    काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेलाई स्वागत गर्न पुगेका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्रेको छ । नेपाललाई प्रहरीले त्रिभुवन विमानस्थलबाट ‘ग्रेटर नेपाल’को ब्यानर सहित पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ । चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई लक्षित गरेर क...

  • आफ्नै घरको छतबाट खसेर ५० वर्षीय पुरुषको मृत्यु

    काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियामा शनिबार राति आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ । ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । छतबाट खसेर ओझा गम्भीर घाइते भएका थिए । घाइते ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ...