काठमाडौं । मोरङमा बुबासँग भनाभन भएपछि गाइको हत्या गर्ने एकजना पक्राउ परेका छन् । सुनवर्षी नगरपालिका–२ सुघाटोलका ३० वर्षीय भुपेन्द्र राई पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार आफ्नो बुबासँग सामान्य घरायसी विवाद हुँदा भुपेन्द्रले बन्चरो प्रहार गरी घरमा पालिएको ग...
म्याग्दी न्युज संवाददाता
-
-
बलात्कार घटना गाउँमै मिलाएको आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ
बैतडी । बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरी बलात्कारको घटना गाउँमै मिलाएको आरोपमा थप ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिगास गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष शेरसिंह धामी, सोहि स्थानकै राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई बैतडी प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वडा नम्बर ३ का ४ ...
-
कञ्चनपुरमा सवारी दुर्घटना, प्रहरी हवल्दारको मृत्यु
काठमाडौं । पूर्व-पश्चिम राजमार्ग स्थित कञ्चनपुरको बदेकोट नगरापलिका–१ दैजीमा सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा परेर प्रहरी हवल्दार रामबहादुर विष्टको निधन भएको छ । हवल्दार सवार लु १२ प ५१५ नम्बरको मोटरसाईकल लाई बिपरित दिशाबाट आउँदै गरेको से१क १४०६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । विष्ट महाकाली स्थित झोलुंगे प्रह...
-
१२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
काठमाडौं । १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीले भक्तपुर दुवाकोट बस्ने २० वर्षीय श्याम केसीलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर, भक्तपुरले दोलखा भिमेश्वर नगरपालिका-७ मानेका केसीलाई शनिबार पक्राउ गरेको हो। उनले १२ वर्षीया बालिकामाथि गत साउन १८ गते बलात्कार गरेको भन्ने ख...
-
मोरङमा ३५ वर्षीया अशक्त महिला बलात्कृत, एक पक्राउ
काठमाडौं । मोरङमा शारीरिक तथा मानसिक रूपमा अशक्त महिला बलात्कृत भएकी छिन्। शनिबार दिउँसो करिब २ बजे रंगेली नगरपालिका-५ बहुवानकी ३५ वर्षीया महिला बलात्कृत भएकी हुन्। उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय बौका भनिने सुरेन्द्र मण्डललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए। उ...
-
ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने पक्राउ
काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने एक जना पक्राउ परेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका-४ न्याचोपौवास्थित ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने ललितपुर महानगरपालिका-१३ का २३ वर्षीय सुलभ नापित पक्राउ परेका हुन्। उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । नापितसहित चार जना बिना कागजपत्र...
-
भक्तपुर र बागलुङबाट ११ जुवाडे पक्राउ
काठमाडौं । भक्तपुर र बागलुङबाट ११ जुवाडे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोल मालीगाँउस्थित मालीगाँउ भिलेज होटलबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ३९ वर्षीय राजु तामाङ लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ...
-
विदेशमा कोरोना संक्रमणबाट थप ६ नेपालीको मृत्यु
काठमाडौं । कोभिड–१९ (कोरोनाभाइरस) का कारण यो साता विदेशमा थप ६ जना नेपालीको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २ सय ९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अर...
-
परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु
डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षाम...
-
कालीकोट राँचुली गाउँमा आगलागी हुँदा ७६ लाख बराबरको क्षति
कर्णाली । तिलागुफा नगरपालिका–४ कालीकोट राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा रु ७६ लाख बराबरको क्षति भएको छ । तीन घरमा शनिबार आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत मुचुल्का गर्दा रु ७६ लाख बराबर भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । “आगलागी...