• पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

    काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । चितवनमा रहेका पूर्वयुवराज शाहको छातीमा समस्या देखिएपछि चिकित्सकको निगरानीमा भरतपुरमा उपचार सुरु भएको छ । सोमबार भैरहवाबाट आफैँले गाडी चलाएर चितवनको होटल सेन्ट्रल पाल्ममा बसिरहेका थिए । हिजो दिउँसो छातीमा समस्या देखिएपछि चितवन मेडिकल कलेजका मुटुरोग विश...

  • कोरोनाबाट बुटवलमा एक बृद्धाको मृत्यु

    रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ९ की ८५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । गौतमका अनुसार गत कात्तिक १४ गते संक्रमण पुष्टि भएकी ती महिलालाई २८ गते अस्पताल भर्ना गरिएको थियो । उपचारको क्...

  • दाङमा एक व्यक्तिमाथि पाँच गोली प्रहार

    भालुवाङ । दाङमा एक व्यक्तिमाथि पाँच गोली प्रहार भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेलमाथि अज्ञात समूहले गएराति गोली प्रहार गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले पौडेलको ढाडमा ३ वटा र दाहिने खुट्टाको तीघ्रामा थप २ वटा गोली लागेको...

  • बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्दाँ, तीन जना बेपत्ता

    चितवन । प्यूठानबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको पिकअप भ्यान बिहीबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–४ मा पर्ने पृथ्वीराजमार्गबाट तल त्रिशूली नदीमा खस्दा भ्यानमा रहेका चार जनामध्ये तीन जना बेपत्ता भएका छन् । एक जना पौडेर बाहिर आएका छन् । लु १ च ९७३१ नम्बरको भ्यान बिहान साढे पाँच बजे नाग्दी खोला नजिकबाट त्रिशूली...

  • मौवाफाँटमा प्रहरी चौकीको भवन शिलन्यास

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित मौवाफाँटमा स्थानीयले निशुल्क जग्गा दान गरेपछि बुधबार प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले भवनको शिलन्यास गर्नुभएको हो । हिरासत कक्ष, ब्यारेक र मेस, कार्यालय ब्लक सहितको प्रहरी ...

  • लोक गायक तथा संचारकर्मी बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’को म्युजिक भिडिओ सार्बजनिक

    बेनी । लोक गायक तथा संचारकर्मी अमित बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’ को म्युजिक भिडिओ सार्बजनिक भएको छ । गायक बिश्वकर्मा र चर्चित लोक दोहोरि गायिका टिका पुनको स्वरमा रहेको गीतको शब्द मौसम केसीले लेख्नु भएको हो । गायक विश्वकर्माकै लय सृजनामा रहेको गीतको भिडिओमा कलाकार सानु, रिया रोका मगर र प्रबिणको अभिनय रहेको छ । ...

  • मूर्ति चोरेको आरोपमा दिपक मनाङेकी श्रीमती पक्राउ

    मकवानपुर । गण्डकी प्रदेशसभाका सांसद दिपक मनाङे भनिने राजिव गुरुङकी श्रीमती दिक्छेन डोल्मा लामा हेटौंडाबाट पक्राउ परेकी छन् । चोरी मुद्दामा उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीले बहुमूल्य धातुको मूर्ति चोरी गरेको मुद्दामा पक्राउ पूर्जी जारी गरेकाले उनलाई पक्राउ गरिएको मकवानपु...

  • एक महिनापछि भेटिए बाल ‘गाइड’ राहुल

    बुटवल । कपिलवस्तुको तिलौरी बस्ने १३ वर्षीय राहुल साहनी हराएको एक महिनापछि फेला परेका छन्। राहुलले तीन वर्ष अघिदेखि तिलौराकोटमा जाने पर्यटकहरूलाई गाइडको रूपमा गौतमबुद्ध र तिलौराकोटको बारेमा जानकारी गराउँदै आएका थिए। नेपालीसँगै अंग्रेजी र हिन्दी भाषा समेत बोल्न सक्ने राहुल गत कात्तिक १६ गतेदेखि एकाएक बेपत्ता भएका थिए...

  • पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४८ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २६, हजार २६ पुगेको छ भने देशभर सक्रिय संक्रमित १६ हजार ६ सय ३९ रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ४० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जा...

  • दुर्घटनामा परी अस्पतालमा भर्ना भएका एक व्यक्तिको कोरोनाबाट मृत्यु

    काठमाडौं । सडक दुर्घटनामा परी चितवन मेडिकल कलेज भरतपुरमा भर्ना भएका नवलपुरका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालका अनुसार नवलपुर जिल्लाको गैंडाकोटा नगरपालिका–८ का ६० वर्षीय पुरूषको उपचारको क्रममा बुधबार बिहान ३ः३० बजे मृत्यु भएको हो । डा.लम्सालका अनुसार कत्तिक २९ ग...