• लागुऔषध ब्राउनसुगरसहित दुई जना युवा पक्राउ

    झापा । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले बिहीबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१५ ज्यामिरगढीका २४ वर्षीय विष्णु राजवंशी र सोही वडाको पानबस्तीका १८ वर्षीय सागर पाहान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ...

  • जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतको शौचालयमा एक अभियुक्तको मृत्यु

    नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको शौचालयमा बिहीबार राती बालक हत्या तथा अपहरण काण्डका एकजना अभियुक्त व्यक्ति झुण्डीएको अवस्थामा मृत फेला परेका छन् । बाँकेको वनकट्टीमा भएको बालक अपहरण तथा हत्या काण्ड मध्येका एक अभियुक्त बावुलाल रैदासले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा झुण्डीएर मुत्य...

  • श्रीमती हत्याका अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान

    झापा । श्रीमती हत्याको अभियोगमा पक्राउ परेका एक जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । गत असोज १५ गते श्रीमती हत्याको आरोपमा पक्राउ परेका गौरादह नगरपालिका–१ का ६४ वर्षीय भीमबहादुर भण्डारीलाई जिल्ला अदालत झापाको आदेशमा पुर्पक्षका लागि जेल चलान गरिएको प्रवक्ता थापाले जानकारी दिए । गत असोज १२ गते भण्डारीकी ६५ वर्ष...

  • १ थान सेफ्टीफ्युज र १ थान जिलेटिनसहित दुई जना पक्राउ

    काठमाडौं । प्रहरीले विस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–७ आम्दा लाइनबाट विस्फोटक पदार्थ १ थान सेफ्टीफ्युज र १ थान जिलेटिन बरामद भएको प्रहरीले जनाएको छ । जाजरकोट कुसे गाउँपालिका–२ टालेगाउँ घर भएका ४१ वर्षीय पूर्ण बहादुर सिंह र पाल्पा निस्दी गाउँपालिका–१ बस्ने ४१ वर्षीय मिनबहादुर आले ...

  • १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक

    महोत्तरी । प्रहरीले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । महोत्तरी बर्दिबास नगरपालिका–७ किसाननगर बस्ने २१ वर्षीय राजेश महतो पक्राउ परेका हुन् । साथीको घरमा जाँदै गरेकी ती किशोरीलाई राजेशससहितका ३ जना युवाले धनुषा मिथिला नगरपालिका–३ स्थित उखुबारीमा जबरजस्तीकरणी गरेको अनुसन्धानबा...

  • प्रदेश २ मा छठको अवसरमा सार्वजनिक बिदा

    काठमाडौँ । मिथिलावासीको पर्व छठको अवसरमा प्रदेश नम्बर २ ले शुक्रबार सार्वजनिक बिदा दिएको छ । केन्द्र सरकारले बिदा नदिएपनि प्रदेश सरकारले सूचना निकालेर शुक्रबार बिदा दिएको जनाएको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन समेत प्रदेश नम्बर २ सरकारले आग्रह गरेको ...

  • राजधानीका तत्काल विद्यालय नखुल्ने

    काठमाडौँ । काठमाडौं उपत्यकाका विद्यालयहरू तत्काल पुनः सञ्चालन नहुने भएको छ । उपत्यकामा कोरोना संक्रमण कम नभएकाले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने स्थानीय तहहरूले जनाएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकामा अझै संक्रमणको जोखिम रहेको बताए । ‘देशभरि सबै एक प्रकारको स्थिति छैन, कतिपय ठा...

  • विभिन्न मुद्दामा फरार पाँच अभियुक्त पक्राउ

    पाँचथर । पाँचथरमा प्रहरीले विभिन्न मुद्दाका पाँच फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार विभिन्न मितिमा अदालतबाट भएका फैसलामा दोषी ठहर भई फरार रहेका उनीहरुलाई पछिल्ला केही दिनमा पक्राउ गरिएको हो । प्रहरीले बाल यौन दुराचारको अभियोगमा पाँच वर्ष पाँच महिना १५ दिन कैद सजाय तोकिएका एक अभ...

  • नेपाल कम्युनिष्ट पार्टीका नेता केशव बडाललाई कोरोना संक्रमण

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री केशव बडाललाई कोरोना संक्रमण भएको छ । नेकपाका केन्द्रीय सल्लाहकार समिति अध्यक्ष समेत रहेका बडालको शुक्रबार बिहान आएको पीसीआर परीक्षण रिपोर्टमा पोजेटिभ देखिएको हो । बडाल पत्नी शान्तिको मंगलबार पोजेटिभ रिपोर्ट आएपछि नेता बडालको बिहीबार पीसीआर परीक्षणक...

  • एक एआईजी र पाँच डीआईजीको दरबन्दी थपियो

    काठमाडौं । सरकारले नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गरेको छ । गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख (सहसचिव) थानेश्वर गौतमले गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी थप गरेको पुष्टि गरे । थपिएको एआईजी पदमा बढुवाका लागि डीआईजीहरु वि...