प्रदेश २ मा छठको अवसरमा सार्वजनिक बिदा

काठमाडौँ । मिथिलावासीको पर्व छठको अवसरमा प्रदेश नम्बर २ ले शुक्रबार सार्वजनिक बिदा दिएको छ । केन्द्र सरकारले बिदा नदिएपनि प्रदेश सरकारले सूचना निकालेर शुक्रबार बिदा दिएको जनाएको छ ।

कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन समेत प्रदेश नम्बर २ सरकारले आग्रह गरेको छ ।

रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार