• बागमती नदीमा बेपत्ता ३ बालिकामध्ये १ जना मृत फेला (अपडेट)

    रौतहट । बाग्मती नदीमा नुहाउन जाँदा बेपत्ता भएका ३ बालिकामध्ये १ जना मृत अवस्थामा फेला परेकी छिन् । आज बिहान १० बजे रौतहटको धरमपुरघाट गढिमाई नपा–७ स्थित बागमती नदीमा नुहाउन जाँदा बेपत्ता ३ मध्ये धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया छोरी पिंकु कुमारी मुखियाको शव फेला परेको हो । डुबेको स्थानबाट करिब २५ मिट...

  • दैनिक ५ सय जना सम्मलाई नेपाल आउन अनुमति, आउनेले यस्ता नियम पालना गर्नुपर्ने

    काठमाडौं । विदेशमा अलपत्र परेका कुनैपनि नेपाली नागरिकले पीसीआर परीक्षणसहित सात दिनसम्म होटल क्वारेन्टाइनमा बस्ने लिखित प्रतिवद्धता जनाएपछि मात्रै नेपाल आउन टिकट पाउने भएका छन् । सरकारले दैनिक ५ सय जना सम्मलाई नेपाल आउन अनुमति दिने निर्णय समेत गरेको छ । विदेशबाट आउनेलाई अनिवार्य होटल क्वारेन्टाइनर्मा बस्नैपर्ने व्य...

  • गलकोट सव स्टेशन सुचारु : दुर्गममा विद्युत विस्तार कार्यले तीव्रता पायो

    थम्मन थापाबागलुङ । नेपाल विद्युत प्राधिकरणले बागलुङ जिल्लामा केन्द्रीय विद्युत विस्तार तथा व्यवस्थापनलाई तदारुकताका साथ अगाडि बढाएको छ । अहिले विस्तार भएका क्षेत्रमा वितरण प्रणालीमा सुधार सँगै विस्तार कार्यलाई पनि तीव्रता दिईएको छ । नेपाल बिद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रले गलकोट नगरपालिका वडा नं ५ हरिचौरमा सव स्...

  • गान्धीको चश्मा चार करोड सात लाखमा लिलामी

    काठमाडौं । बेलायतमा महात्मा गान्धीको सुनको जलप लगाइएको चश्मा लिलामीमा २.६ लाख पाउन्ड (चार करोड सात लाख रुपैयाँ) मा बिक्रि भएको छ । शुक्रबार ईस्ट ब्रिस्टल अक्सन हाउसले इन्स्टाग्राममा चार हप्ताअघि आफ्नो लेटरबक्समा उक्त चश्मा भेटेको जानकारी दिएको छ । अक्सन हाउसले भनेको छ, ‘यसलाई कोही व्यक्तिले राखेर गएका थिए । चश्मा राखे...

  • बेनी–दरबाङ्ग सडक अवरुद्ध (तस्बिर सहित )

    बेनी । बेनी–दरबाङ्ग सडक अवरुद्ध भएको छ । बेनी –दरबाङ्ग अन्तर्गत लाम्पाटा–दरबाङ्ग खण्डमा पर्ने मालिका गाउँपालिकाको वडा नं ६ स्थित बाङ्गे पहिरोमा खसेको पहिरोको कारण सडक अवरुद्ध भएपछि सिधा यातायात सेवा अवरुद्ध भएको हो । सिधा यातायात सेवा हुँदा यात्रु तथा ब्यवसायीहरुलाई सास्ती भएको छ । भने सडक अवरुद्ध हुँदा यातायात ब्यवसा...

  • स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न साझा पार्टीको माग

    काठमाडौं ।काठमाडौंसहित देशका विभिन्न ठाउँमा स्वास्थ्यकर्मीहरू माथि भइरहेका दुर्व्यवहार र भेदभावजन्य क्रियाकलाप गर्नेलाई कारवाही सुनिश्चित गर्न साझा पार्टीले सरकारसँग माग गरेको छ। कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा काठमाडौँसहित देशका विभिन्न भागमा पछिल्ला दिनमा चिकित्सक र अन्य स्वास्थ्यकर्मीमाथि दु...

  • नुहाउन गएका तीन बालिका बागमती नदीमा बेपत्ता

    रौतहट । रौतहटको धरमपुर घाटस्थित बागमती नदीमा नुहाउन गएका तीन जना बालिकाहरु बेपत्ता भएका छन् । ऋषि पञ्चमीको अवसरमा आज बिहान १० बजेको समयमा गढीमाई नगरपालिका–७ स्थित बागमती नदीमा नुहाउन गएकी उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया पिङ्कु कुमारी मुखिया, लक्ष्मण दासकी १२ वर्षीय...

  • काभ्रेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत २३ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

    काभ्रे । बनेपा नगरपालिका­–१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अर्को सूचना जारी नभएसम्मको लागि स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपा...

  • दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो

    काठमाडौं ।चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३0 जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर व...

  • कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । भेन्टिलेटरमा उपचाररत महिलाको पर्सा वीरगञ्जको कोरोना अस्पतालमा गएराति मृत्यु भएको हो । अस्पतालकी सूचना अधिकारी भूमिका अधिकारीले पर्सा वीरगञ्ज-१२, की ५६ वर्षीया महिलाको गएराति मृत्यु भएको नागरिकखबरलाई जानकारी दिइन् ।ज्यान गुमाउने महिला १४ दिनदेखि उपचाररत थिइन...