म्याग्दी । म्याग्दीका क्रियाशिल तीनजना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । जिल्ला समन्वय समितिको दशौं जिल्ला सभा तथा वार्षिक समिक्षा कार्यक्रमका अवसरमा मंगलबार जिल्ला समन्वय समितिको कार्यालयले पत्रकारहरुलाई नगद सहित विकास पत्रकारिता पुरस्कार प्रदान गरेको हो । जिल्ला समन्वय समिति म्याग्दीले स्थापना गर...
म्याग्दी न्युज संवाददाता
-
-
जिल्ला भलिबल संघ म्याग्दी र राष्ट्रिय भलिबल टिमकी कप्तान शाही सम्मानित
म्याग्दी । म्याग्दी भलिबल संघ उत्कृष्ट संघ अवार्डबाट सम्मानित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आयोजित नवौं स्पोर्टस् अवार्ड २०८१ ले म्याग्दी भलिबल संघलाई उत्कृष्ट संघ घोषणा गरेको हो । योसँगै म्याग्दी भलिबल संघले सम्मानस्वरुप नगद रु ३५ हजार प्राप्त गरेको छ । यसै अवसरमा नेपाली राष्ट्रिय भलिवल टोल...
-
आन्द्राको रोगबाट पीडित घर्तीको उपचारमा अमेरीकाबाट साढे दुई लाख सहयोग
बेनी । वैदेशिक रोजगारका सिलसिलामा अमेरीकामा रहेका म्याग्देलीहरुले आन्द्राको रोगबाट पीडित एक पुरुषलाई उपचारका लागि आर्थिक सहयोग गरेका छन् । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँका ३८ वर्षीय पूर्वराज घर्ती मगरलाई उपचारका लागि अमेरिकामा रहनुभएका समाजसेवीद्वय बिरेन्द्र किसान र दिनेश पुनको पहलमा संकलित दुई लाख ५० हजार ६...
-
दानामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बेनी । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३, दानामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान करिव ९.३० बजे बेनी–जोमसोम–कोरला सडक अन्तर्गत दानादेखि बेनीतर्फ आउदै गरेको ग १६ प ६१६४ नम्बरको मोटरसाइकल बेनी देखि जोमसोमतर्फ जादै गरेको ग २ ख २१३९ नम्बरको बसमा ठोक्कीदा दुर्घटना भएको ईन्द्रसिङ सेरचनले जानकार...
-
धार्मिक पर्यटन मार्फत गण्डकी प्रदेशको समृद्धि : मुख्यमन्त्री पाण्डे
म्याग्दी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक पर्यटन मार्फत गण्डकीको आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेशमा प्रशस्त धार्मिक स्थलहरु भएकाले प्रवर्द्धन र प्रचारप्रसार गरेर धार्मिक पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ थियो। आइतबार बेनी नगरपालिका–२ ,ज्या...
-
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
म्याग्दी। ‘पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता जिल्ला हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित म्याग्दी पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ । आइतबार सदरमुकाम बेनीमा आयोजित एक समारोहबीच म्याग्दीलाई गण्डकी प्रदेशमा यसवर्ष पनि पहिलो पूर्णखोप सुनिश्चितता एवं दिगोपना ज...
-
अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाउने तयारी
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव मनाउने तयारी गरिएको छ ।आगामी जेठ २० गते अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पूरा हुँदै छ । सन् १९५० जुन ३ का दिन अन्नपूर्ण हिमालमा पहिलो मानव पाइला परेको थिय...
-
उर्जा राज्यमन्त्री गर्बुजाको प्रमुख स्वकीय सचीवमा युवा नेता रोका मगर
बेनी। संघीय सरकार उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा` खम्बिर´को प्रमुख स्वकीय सचीवमा नेपाली कांग्रेस म्याग्दीका युवा नेता श्रीप्रसाद रोका मगर नियुक्त हुनुभएको छ । राज्यमन्त्री गर्बुजाले मंगलबार सचीवालयको प्रमुख सचीवमा रोका मगरलाई नियुक्त गर्नुभएको हो । मालिका गाउँपालिका निवर्तमान अध्यक्ष ,नेपाल तर...
-
कांग्रेस म्याग्दीद्वारा बजेट सुनिश्चित गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण
बेनी । नेपाली कांग्रेस म्याग्दीले गण्डकी प्रदेशको आर्थिक बर्ष २०८२/८३ को योजना छनौट तथा बजेट बिनियोजनमा बिभिन्न शीर्षकमा बजेट सुनिश्चित गर्न माग गरेका छन् । बुधबार नेपाली कांग्रेस म्याग्दीका कार्यबाहक सभापति हरिकुमार श्रेष्ठको नेतृत्वमा समग्र जिल्लाको बिकासका लागि एक नगरपालिका र पाँच गाउँपालिकाको अति आबस्यक बिभिन्न शीर...
-
सबैलाई धन्यवाद दिंदै उर्जा ,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाले भने : ‘देश र जनताको हितमा काम गर्छु ’
म्याग्दी । नवनियुक्त उर्जा ,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले आफुलाई मन्त्रीको जिम्मेवारी प्रदान गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचित राज्य मन्त्री गर्बुजाले सामाजिक सञ्जाल मार्फत धन्यवाद दिंदै भन्नुभयो , ‘मन्त्रीको जिम्मेवारी दिएर देश र जनताको सेवा गर...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 1937
- Next Page »