• दरबाङमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ७ सयबढी लाभान्वित , ७४ जनामा मोतियाविन्दुको शल्यक्रिया

    म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ७ सयजना भन्दाबढी बिरामी तथा सर्वसाधारणहरु लाभान्वित भएका छन् । ग्रामीण भेगका सर्वसाधारण, बिरामीहरुलाई लक्षित गरी गाउँपालिकाको केन्द्रमा सञ्चालन गरिएको शिविरबाट कुल ७ सय १४ जना प्रत्यक्ष लाभान्वित भएका हुन् । सोमबारदेखि सुरु...

  • सम्पर्कविहीन सतिश सकुशल भेटिए

    बेनी ।म्याग्दीको बेनी नगरपालिका–८, गणेशटोल निवासी ३३ वर्षीय सतिश श्रेष्ठलाई परिवारले फेला पारेका छन् । हराएको २३ दिनमा उनलाई परिवारले सोमबार फेला पारेको दाजु शैलेश श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् ।गत चैत्र ३१ गते बेनीबाट पोखराका लागि हिँडेका सतिश बैशाख १ गते पोखरा महानगरपालिका–६, कास्कीको होटल स्नो पिक, टाटु खोपे...

  • आहा !‘भाले बास्ने’ताल , पर्यटकीय गन्तव्य बनाउन जुटे स्थानीय (फोटोफिचर)

    म्याग्दी। शिरमा प्रसिद्ध धार्मिक स्थल मालिका धुरी । वरिपरी घना जंगल र केही ग्रामीण बस्ती । दुखुलेकबाट छङछङ गर्दै झरिरहेको छ सुन्दर झरना । यहि आकर्षक झरनाको फेदीमा करिब २२ वर्गमिटर क्षेत्रफलमा फैलिएको तालको नाम हो ‘भाले बास्ने’ ताल । लोकसेवा आयोगले लिने परीक्षा र सामान्य ज्ञानका पुस्तकहरुमा सोधिने भाले बास्ने ताल कुन जि...

  • नवनिर्मित वडा कार्यालय भवन उद्घाटन (फोटोफिचर)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । संघ ,स्थानीय सरकार र स्थानीयबासीको संयुक्त रुपमा करिब दुई करोड साठी लाख रुपैयाँ बढी लगानीनमा निर्माण भएको दुई तले भवनको सोमबार आयोजित एक भव्य समारोहका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । गाउँपालिकाका ...

  • दरबाङमा निःशुल्क आँखा चेकजाँच तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु

    म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निःशुल्क आँखा शिविर तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा, म्याग्दी र आँखा उपचार केन्द्र दरबाङको प्राविध...

  • बेनी नगरपालकिा पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषणा

    बेनी । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।जन्मेदेखि १५ महिना भित्रका तीन सय ९८ जना बालबालिकाले नियमित खोप लगाइरहेको र १६ महिनादेखि ५९ महिनासम्मका एक हजार दुई सय ९२ जना बालबालिकाले पूर्ण खोप पा...

  • ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाद्वारा पदबहाली

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले पदबहाली गर्नुभएको छ । राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथग्रहण गरेपछि सिंहदरबार स्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर पदबहाली गर्नुभएको हो । पदबहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँ...

  • उर्जा ,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाले लिए शपथ

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा `खम्बीर´ले आइतबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।कार्यक्रममा उपप्रधानमन्त्री एवम् शहरी वि...

  • आजदेखि कक्षा १२ को परीक्षा सुरु

    काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा एकैसाथ सुरु भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गर्नुभएको छ । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ ।...

  • प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन (फोटोफिचर)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–७, प्रभुचेला धुरीमा निर्माण भएका भौतिक संरचनाहरुको शनिबार उद्घाटन गरिएको छ ।सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको एक करोड रुपैयाँ भन्दा बढी लगानीमा पूर्वाधारहरु निर्माण भएको छ । प्रदेश सरकारको ६५ लाख रुपैयाँ बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक ...