काठमाडौं । सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरुको भोलि हुने निर्वाचनले उनीहरू खबरमा छाएका हुन्। मधेसका पत्रकार मात्र होइन देशभरका सञ्चारकर्मी अहिले चुनावमा व्यस्त छन् । बुद्धिजीवी, विश्लेषक र पत्रकारिताक्षेत्रसँग चासो राख्न...
म्याग्दी न्युज संवाददाता
-
-
विद्यार्थीहरूले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्नेमा जोड दिनुभएको छ । आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठराईस्थित प्रणाली माध्यमिक विद्यालयका नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा उक्त विद्यालयको गत वर्षको नतिजा कमजोर भएको...
-
सिङ्गामा महिलाहरुलाई सौन्दर्यकलाको डिप्लोमा तालिम सुरु
म्याग्दी। ग्रामीण भेगका महिलाहरुलाई पेशा तथा व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउनको लागि सौन्दर्यकला सम्बन्धी डिप्लोमा तालिम सुरु भएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रको १२औं वार्षिक साधारणसभाको अवसर पारेर सौन्दर्यकला सम्बन्धी ४५ दिने डिप्लोमा तालिम सञ्चालन गरिएको हो । म्याग्दीको बेनी नगरपालिका–४, नम्बर वडा कार्य...
-
महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक अन्तरक्रिया
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सोमबार महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नारासहित नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म सञ्चालित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत महिला सशक्ति...
-
पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ क्याम्पमा १ सय जना महिलाहरु लाभान्वित
बेनी । म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरको लामागरामा सोमबार पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा आङ खस्ने समस्याको निःशुल्क जाँच शिविर अर्थात् भिआईए क्याम्प सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र बेनी अस्पताल म्याग्दीको सहजीकरणमा शिविर सञ्चालन गरिएको हो । सोमबार दिनभर चलेको शिविरमा बेनी नगरपालिका–१ नम...
-
सात सालको क्रान्तिको जगमा अहिलेको परिवर्तन सम्भव भएको हो : रामवरण यादव
काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २००७ सालको क्रान्तिको जगमा अहिलेको उपलब्धि प्राप्त भएको बताउनुभएको छ । जनकपुरधाममा महेन्द्रनारायण निधिको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उहाँले पूर्वी मधेस बलिदानी ठाउँ भएको उल्लेख गर्दै बलिदानको उपलब्धिस्वरुप आफू जस्तो सामान्य व्यक...
-
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा भएका स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले कोसेली घर कार्यक्रम सञ्चालन गर्ने भएको छ । ‘एक वडा, एक नमूना’ कार्यक्रमअन्तर्गत ३२ वटै वडामा उत्पादन भएका फरक–फरक उत्पादनका आधारमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाका सामाजिक विकास विभाग प्रमुख समीक्षा नि...
-
मुग्लिन–पोखरा सडकः रातिको अवरोध हट्यो
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ। मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो। गत मंसिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान ४ः३० बजे...
-
हुलका हुल बाँदर पसेर सुन्तला सखाप पार्न थालेपछि किसान चिन्तित
बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ। पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताउनुभयो। फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उहाँको भनाइ छ। अहिल...
-
म्याग्दीको मुनामा सङ्कटापन्न वन्यजन्तु रेडपाण्डा भेटियो
बेनी। धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जङ्गलमा सङ्कटापन्न जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । मुना मालिका पुगेर फर्कने क्रममा आइतबार धौलागिरि गाउँपालिका जनप्रतिनिधि र कर...
- « Previous Page
- 1
- …
- 70
- 71
- 72
- 73
- 74
- …
- 1968
- Next Page »






















