चितवन । इच्छाकामना गाउँपालिका–५, नाग्दीखोला स्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग२च ४९१८ नम्बरको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनु...
म्याग्दी न्युज संवाददाता
-
-
जनता माविमा छात्रवृत्ति र ड्रेस वितरण
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर४ स्थित जनता माविमा छात्रवृत्ति र ड्रेस वितरण गरिएको छ । दग्नाम घर भई हाल बैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहनुभएका यौमन गर्बुजा र इजरायलमा रहनुभएकी उहाँकी दिदी बिष्णु गर्बुजाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत २८ जना गरिब ,जेहेन्दार, अनुशासित र विपन्न परिवारका...
-
सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै
काठमाडौँ । राष्ट्रिय सभाले बजेट पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाएसँगै सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्ने भएको छ। प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाले आजै बजेट प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने तयारी गर्नुभएको छ । राष्ट्रिय सभाले बजेटमा परिमार्जनका लागि सुझाव नदिई पास गरेर प्रतिनिधि सभामा पठाइदिएको ह...
-
कांग्रेस म्याग्दीको गाउँ/नगर अधिवेशन : बढ्ढै सभापति आकाँक्षी
बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको गाउँपालिका र नगरपालिकाकाे अधिवेशन म्याग्दीमा यही ९ असोजमा हुँदैछ । एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीमा अधिवेशन नजिकिएसंगै जिल्लामा चुनावी सरगर्मी पनि बढेको छ । कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई चुनावी चटारोले छोएको छ । नेताहरु भेटघाट र छलफलमा व्यस्त भएका छ...
-
पर्यटकलाई सर्तसहित अनअराइभल भिसा खुला
काठमाडौँ । सरकारले नेपालमा घुम्न आउने विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गरेको छ। कोरोना संक्रमण तिब्र भएसँगै २०७६ फागुनदेखि सरकारले बन्द गरेको अनअराइभल भिसा खुला भएको हो। यो सँगै अब नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले विमानस्थलबाटै भिसा पाउने भएका छन्। सरकारले विश्वभरी कोरोना संक्रमण पनि कम हुँदै गएको र खोपको म...
-
अबको निर्वाचनपछि माओवादी एक नम्बरको पार्टी बनाउने प्रचण्डको घोषणा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको पार्टी हुने दावी गर्नुभएको छ । वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो ‘हेर्नुहोला हामी एक नम्बर भएर देखाउँछौ, देखाउनैपर्छ । सबै जाग्ने हो भने त्यो टाढा छैन ।’ कहिलेक...
-
नेकपा (एस)को पदाधिकारी टिमः केन्द्रीय कमिटी ३०१ सदस्यीय, स्थायी कमिटीमा ३५ जना
काठमाडौं । नेकपा एकीकृत समाजवादीले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । यही ३०१ भित्र पूर्ण र वैकल्पिक केन्द्रीय सदस्य हुने भएको छ । बिहीबार गरिएको कार्यविभाजनअनुसार पोलिटब्यूरो सदस्यमा ७१ जना र स्थायी कमिटीमा ३५ जना सदस्य रहने भएका छन् । माधव नेपाल अध्यक्ष रहेको पार्टीको वरिष्ठ नेता झलनाथ खनाल, मुकुन...
-
थप १२३९ जनामा कोरोना संक्रमण, १३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २ सय ४३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजा...
-
सभामुखले प्रतिनिधिसभालाई बिरामी बनाए : कोमल वली
काठमाडौँ । राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिनिधि सभाको कमजोरीका कारण धेरै नकारात्मक प्रतिक्रिया उत्पन्न हुने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभामा बोल्दै सांसद वलीले त्यो परिणामलाई रोक्नको लागि सभामुख इमान्दार हुनुपर्ने बताउनुभएको छ । उहाँले सभामुखले सभामुखको कुर्सीको महत्त्व राख्न नसक्दा र नियम पालना गर्न नसक्दा...
-
प्रदेश–२ का डीआइजीको नाममा पैसा उठाएको आरोपमा एक महिला पक्राउ
रौतहट । प्रदेश–२ का डीआइजीको नाममा रकम उठाएको आरोपमा रौतहटमा एक महिला पक्राउ परेकी छिन् । रौतहटको गरुडा नगरपालिकामा विर्तामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिने भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारको नाममा पैसा उठाएको आरोपमा सर्लाही हरिवन नगरपालिका–११ की शुसिला थ...