अमित बिश्वकर्मा म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालीका –३, दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एबँ पर्यटकीय स्थल मोतिचौरमा धार्मिक पर्यटनको बिकास गर्ने उदेश्यले सो धारा निर्माण गरिएको हो ।आर्थिक बर्ष २०७७÷०७८ मा अन्नपुर्ण गाउँपालीकाबाट बिनियो...
अमित विश्वकर्मा
धौलागिरी अस्पतालले पोखरा रिफर गरेको गर्भवती महिलाको बेनी अस्पतालमा सफल शल्यक्रिया
बेनी । धौलागिरी अस्पताल बागलुङले पोखरा रिफर गरेको एक गर्भवती महिलाको बेनी अस्पतालमा शल्यक्रिया सफल भएको छ । बागलुङ नगरपालिका -८, सिँगाना घर भएकी २१ बर्षीय आरती मल्लले मंगलबार राती २ बजे बेनी अस्पतालमा छोरालाइ जन्म दिनुभएको हो ।मल्लको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धौलागिरी अस्पतालले पोखरा रिफर गरेको थियो । ...
बाढी पहिरो पीडितका लागि शिक्षक महासंघ म्याग्दीद्वारा २ लाख सहयोग
बेनी । नेपाल शिक्षक महासंघ ,म्याग्दीले म्याग्दीका बाढी पहिरो प्रभावितहरुका लागि जिल्ला बिपद ब्यवस्थापन कोषमा २ लाख रुपैयाँ सहयोग गरेको छ । मंगलबार महासंघका जिल्ला अध्यक्ष जयराम सुबेदीले कोषका संयोजक एबं प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो ।गत असार २५ गते राती ...
मंगला ४ को न्युखोला महेश सडक निर्माणमा स्थानीयबासीको सहयोग
बेनी । म्याग्दीको मंगला गाउँपालीका –४ बरंजाको महेश देखि न्युखोला जोड्ने मोटरबाटो निर्माण कार्यका लागि स्थानीयबासीबाट ४ लाख ५० हजार बढि आर्थिक सहयोग प्राप्त भएको छ । मंगला गाउँपालिका– ४ हाल पोखरा निवासी रुकमन्ड चोचाङ्गीले १ लाख ३ हजार ३ सय तेत्तीस रुपैयाँ , मंगला गाउँपालिका–४ हाल युके निबासी अमर बहादुर पुर्जाले १ लाख १...
आगोले पोलेर गम्भीर घाइते भएका ताकमका खत्रीको उपचारका लागी आर्थिक सहयोग
बेनी ।म्याग्दी जिल्ला धवलागिरी गाउँपालीका–७,ताकमका आगोले पोलेर गम्भीर घाइते भएका ६० बर्षिय तम बहादुर खत्री ( सुस्त मनस्थिति भएका )को उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । मिती २०७७ असार २८ गते आफ्नै घरमा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा ज्यानमा आगो सल्किएर खत्री गम्भीर घाइते हुनु भएको थियो ।आर्थिक अ...
अन्धकारमा पहिरो प्रभावित क्षेत्रका बासिन्दा,जनजीवन कष्टकर
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिका- ६ र ७ का पहिरो प्रभावित क्षेत्रमा विद्युत र खानेपानीको समस्या उत्पन्न भएको छ । गत असार २५ गते रातिको पहिरोले विद्युतका पोल तथा खानेपानीका आयोजनाहरुलाइ क्षति पुर्याएपछी मर्मत हुन नसक्दा समस्य उत्पन्न भएको हो ।१ हप्ता बढी विद्युत अबरुद्ध हुँदा त्यहाँका स्थानियको दैनिकी...
म्याग्दीमा ५ बर्ष पछि दुधको मूल्य बढ्यो
बेनी । म्याग्दीमा बिहिबारदेखी दुधको मुल्यमा वृद्धी भएको छ । म्याग्दी दूध उत्पादक तथा डेरी ब्यवसायी समितिको असार २० गतेको बैठकको निर्णय अनुसार साउन १ गते देखि लागू हुने गरि दूध र दहिमा प्रती लिटर २० रुपैयाँ मूल्य बढाइएको हो ।file photoवृद्धि भएपछि दुधको मूल्य १०० र दहिको मूल्य १२० रुपैयाँ भएको छ । करिब ५ बर्ष प...















































