• प्रहरीको कपडा खरिदमा ठगी गरेको आरोपमा दुईजना ठेकेदार पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीको लत्ताकपडा खरिदमा ठगी गरेको आरोपमा दुई ठेकेदार पीताम्बरकुमार मुन्का र नरेन्द्रनाथ पौडेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वीरगन्जमा कार्यालय रहेको क्राउन टेक्सटाइल्स इन्डस्ट्रिज प्रालिका सञ्चालक मुन्का र प्रतिनिधि पौडेललाई पक्राउ गरेको हो । मुन्का वीरगन्ज र पौड...

  • आयोजना प्रमुख श्रीवास्तवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । बाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको प्रमुखसहित पाँच जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जनाविरुद्ध ३ करोड ६५ लाख ९ हजार ४५ रुपैयाँ बिगो कायम गरी भष्ट्राचारको मुद्दा दायर ...

  • जग्गा व्यवसायी कक्षपती पक्राउ

    काठमाडौं । प्रहरीले चेक बाउन्स सम्बन्धी मुद्दामा फरार रहेका जग्गा व्यवसायी सहदेव कक्षपतीलाई पक्राउ गरेको छ । जिल्ला अदालत, काठमाडौंको फैसला कार्यान्वयनका लागि कक्षपतीलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टका अनुसार कक्षपतीलाई २ करोड विगो भराइ ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना हुने अद...

  • त्रिभुवन विमानस्थलबाट ग्राम सुनको बाला बरामद

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले एक सय ग्राम सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका ४० वर्षीय प्रलाद थापा र धादिङका अर्जुनप्रसाद थपलिया छन् । विमानस्थल प्रहरीका अनुसार विदेशबाट आएका व्यक्तिहरुलाई प्रयोग गरेर भन्सार छली गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिए...

  • रुकुम पश्चिममा श्रीमानको हत्या गरेको आरोपमा श्रीमाती पक्राउ

    काठमाडौं । रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढा रहेकी छन् । डल्लीले आफ्नै श्रीमान ३४ वर्षीय चित्रबहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले आइतबार पक्राउ गरेक...

  • धनगढी प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ

    कैलाली । नेपाल प्रहरीका असई र प्रहरी जवान हत्या प्रकरणका मुख्य योजनाकार पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१० स्थित अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार सुकबहादुर भनिने अमर राना पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहर...

  • अज्ञात समूहद्वारा मोटरसाइकल र टौवामा आगजनी

    लमजुङ । अज्ञात समूहले लमजुङ बेँसीशहर नगरपालिका –२ मा छुट्टाछुट्टै दुई मोटरसाइकल र दुई वटा परालका टौवामा आगजनी गरेको छ । बोजबहादुर बरालको ग ८ प ९३३७ र सूर्यनाथ बराललको ग ५ प १७४४ नम्बरको मोटरसाइक तथा रामबहादुर देउजा र रामदेव घिमिरेका परालको टौवामा बिहान आगजनी भएको भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्ष...

  • सुनसरीमा लागुऔषध कारोबारमा संलग्न एक महिलासहित ४ जना पक्राउ

    सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–३ शिवालय टोलबाट लागुऔषधको कारोबारमा संलग्न रहेका एक महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ वर्षीया ममता श्रेष्ठ, ३२ वर्षीय निरज शिवाकोटी, रामधुन...

  • चेक अनादर मुद्दामा सहदेव कक्षपति जेल चलान

    काठमाडौं । नेपाली राजनीतिका उच्च तहका नेताहरु र उच्च तहका कर्मचारीसँग उठबस गर्ने सहदेव कक्षपतिलाई थुनामा पठाइएको छ । चेक अनादर मुद्दामा कक्षपति फरार थिए । २ करोड ७० लाख बिगो मागदावी गरिएको मुद्दामा जिल्ला अदालत काठमाडौँले उनलाई ३ महिना कैद र ३ हजार जरिवाना हुने फैसला गरेको थियो । शनिवार पक्राउ गरिएका कक्षपतिलाई ...

  • सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता बनाउने कर्मचारीसहित तीन जना पक्राउ

    बनियानी । नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह–७ का ५९ वर्षीय कृष्णप्रसाद तिम्सिनालाई पक्राउ गरिएक...