काठमाडौं । प्रहरी प्रधान कार्यालयबाटै प्रश्नपत्र चोरी भएको घटना सार्वजनिक भएको छ । युएन मिसनको परीक्षाका लागि तयार पारिएको प्रश्नपत्र चोरी भएको हो । प्रहरी प्रधान कार्यालयको युन शाखाले लिएको युएन शान्ति मिसनको परीक्षाको प्रश्नपत्र बाहिरिएपछि प्रहरीको सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठेको छ । गत शुक्रबार र शनिवार दुई ...
अपराध
-
-
इचङ्गुनारायण मन्दिरबाट ४ वटा मूर्ति चोरी
काठमाडौं । नागार्जुन नगरपालिका–३ मा रहेको इचङ्गुनारायण मन्दिरबाट मूर्ति चोरी भएको छ । गएराती मुल मन्दिरबाट राधा र कृष्णका ४ वटा मूर्ति चोरी भएको हो । चोरी भएका मूर्ति सूर्यमान श्रेष्ठ र वाइके पाण्डेले मन्दिरमा चढाएका थिए । मन्दिरको मुख्य भवनको ग्रिल र झ्यालको जाली उप्काएर मुल मूर्तिसँगै रहेका ढलोटका मूर्ति चोरी भएको...
-
मकवानपुरमा १२७ किलो गाँजा बोकेको ट्रकसहित तीनजना पक्राउ
काठमाडौं । मकवानपुरमा १२७ किलो गाँजा बोकेको ट्रकसहित तीन जना पक्राउ परेका छन्। बुधबार बिहान ७ बजे मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीस्थित पूर्व-पश्चिम लोकमार्गबाट तीन जनालाई १२७ किलो गाँजासहित पक्राउ गरेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो। बिआरई २८३९ नम्बरको भारतीय ट्रकलाई प्रहरीले रोकेर चेक गरेक...
-
चार वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ
सिरहा । चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले युवकलाई पक्राउ गरेको छ । भगवानपुर गाउँपालिका-१ बस्ने २६ वर्षीय आनन्द कुमार पासवानलाई यौनदुर्व्यवहार गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।प्रकाउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट...
-
मोटरसाइकल चोरी गरेको अभियोगमा दुई पक्राउ
कास्की । मोटरसाईकल चोरी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ कामना मार्ग बस्ने धादिङ सुनौलो बजार नगरपालिका-७ घर भएका २६ वर्षीय प्रकाश पोखरेल र पोखरा महानगरपालिका-१३ मियापटन बस्ने स्याङजा पुतलीबजार नगरपालिका-९ घर भएका २३ वर्षीय धिराज सुनार रहेका छन् । उनीहरुले पोख...
-
अवैध माछासहित एक भारतीय महिला पक्राउ
मोरङ । विराटनगरमा मंगलबार अवैध माछासहित एक भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर १५ दक्षिण गेटबाट अवैध माछासहित भारत अररियाकी ३९ वर्षीय नीलम सहनी पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ। भारतको जोगबनीबाट अवैधरुपमा सिटी सफारीमा राखेर विराटनगर ल्याउँदै गरेको ८ सय केजी माछासहित स...
-
बैंकिङ कसुरमा ३९ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको चक्रपथबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-३ पन्चकन्या मार्गका ६२ वर्षीय ठाकुर प्रताप थापा रहेका छन् । उच्च अदालत पाटनको २०७६ साल भदौ ३ गतेको फैसलाले थापालाई ३९ लाख ९६ हजार ४ सय रुपैया जरिवाना सुना...
-
स्रोत नखुलेको २७ लाख नगदसहित दुईजना पक्राउ
नवलपरासी । बर्दघाट नगरपालिका-१२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रूपैयाँ र १८ लाख ५० हजार नेपाली रूपैयाँसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका-२ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगंज ठुटीवारी बस्ने २७ वर्षीय समिर खा...
-
गोरु काटेको अभियोगमा छ जना पक्राउ
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ मा गोरु काटेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा उक्त वडाका जीतबहादुर तमाङ, कूलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । उहाँ...
-
धनुषाको एक विद्यालयको ३२ वटा कम्प्युटर चोरी
जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-२ स्थित विद्यालयको ३२ वटा कम्प्युटर चोरी भएको छ। जनप्रिय माध्यमिक विद्यालयको ढोका फोडेर गएराति ३२ वटा कम्प्युटर चोरी भएको प्रहरीले जनाएको छ। विभिन्न संघ संस्थाले विद्यार्थीलाई अध्ययनका लागि दिएको दुइटा ल्यापटपसहित ३२ वटा कम्प्युटर चोरी भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले ज...
- « Previous Page
- 1
- …
- 56
- 57
- 58
- 59
- 60
- …
- 176
- Next Page »

























