• लागुऔषध ब्राउनसुगरसहित पाँच युवा पक्राउ

    काठमाडौं । लागुऔषधसहित कञ्चनपुरबाट दुई जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-९ का २० वर्षीय मोहन पन्त र भीमदत्त नगरपालिका-६ ऐठपुरका राम साउद छन्। आइतबार उनीहरूलाई भीमदत्त नगरपालिका-६ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। म २ प ९८६६ नम्बरको मोटरसाइकल रोकेर चेकजा...

  • लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ

    काठमाडौं । बर्दियामा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। मधुबन नगरपालिका वडा नम्बर ९ मा ३६ वर्षीय कमल शर्मालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो। उनलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो। मधुबन-९ चोक नम्बर १२ सिर्जनशील टोलको हुलाकी सडक खण्डमा बस्ने...

  • ब्राउन सुगरसहित एक युवक पक्राउ

    दाङ । तुलसीपुरको दमारगाउँबाट ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का २७ वर्षीय रमेश पन्त ९ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित शनिबार बेलुका ८ बजे पक्राउ परेका हुन्। नेपालगञ्जबाट ट्याक्सी बुक गरि एक्लै आउँदै गरेका पन्तलाई शंका लागेर तुलसीपुर १३ दमारगाउँस्थित प्रहरी चेकप्व...

  • नगदसहित ३१ जुवाडे पक्राउ

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङ्गस्थित लाल बहादुर ताङ्गको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय हरिलाल राजबा लगायत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त फर्ममा अबैध रुपमा जुवातास खेलिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले...

  • भन्सार छलेर ल्याइएको ८ लाख बराबरको पाटपूर्जा बरामद

    दाङ । भन्सार छलेर ल्याइएका विभिन्न सवारी साधानका पाटपूर्जाहरु बरामद भएका छन्। मोटरसाइकल तथा गाडीका आठ लाख मूल्य बराबरको विभिन्न पाटपूर्जा बरामद भएको जिल्ला प्रहरी कार्याय बाँकेले जानकारी दिएको छ। नेपालगञ्ज उपमहागरपालिका वडा नं.७ मा कोठा भाडामा लिएर बस्दै आएका नेपालगञ्ज १५ का ३२ वर्षीय मोनु कबडियाको कोठा तलासी गर्दा ...

  • ३० किलो प्रतिबन्धित वन लसुनसहित दुई पक्राउ

    मनाङ । प्रतिबन्धित वन लसुनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका –५ गुम्दा घर भइ हाल मनाङको चामे गाउँपालिका –३ खितीपुर बस्ने ४५ वर्षीय कान्छा भन्ने माइला गुरुङ र धार्चे– ७, लापु घर भइ हाल खितिपुरमा बस्दै आएका ३८ वर्षीय जितबहादुर गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी...

  • काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

    काठमाडौं । वेलबारी नगरपालिका-७ बस्ने ४८ वर्षीया सीता घिमिरेलाई काठको मुङ्ग्रोले प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमान् ५६ वर्षीय अम्बिका घिमिरेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी शुक्रबार श्रीमतीसँग सामान्य विवाद भई दुवैजना सुतेको र राति उठी एक्कासी आवेशमा आई काठको मुङ्ग्रो प्रहार ...

  • २०४ किलो गाँजासहित एक पक्राउ

    धनुषा । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको एक टोलीले २ सय ४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरधाम उपमहानगरपालिकाबाट एक जना ब्यक्तिलाई २०४ किलो गाँजासहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२१ स्थित कुर्था बस्ने ३५ वर्षीय सन्तोष महासेठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय...

  • चोरीको अभियोगमा दुईजना पक्राउ

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका दुई छुट्टाछुट्टै स्थानमा चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय सुमन तामाङ र धरान उपमहानगरपालिका–१९ का २४ वर्षीय सुरज परियार रहेका छन् । तामाङ इटहरी–३ का अनन्तप्रसाद पौडेलको घर ...

  • प्रहरी जवानमाथि आक्रमण गर्ने युवा पक्राउ

    खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले गस्तीमा निस्किएका प्रहरी जवानमाथि आक्रमण गर्ने युवालाई पक्राउ गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित प्रहरीचौकीमा कार्यरत प्रहरी जवान विशाल राईलाई गस्तीमा निस्केको समयमा चिरपट दाउराले प्रहार गरी शख्त घाइते बनाएर फरार रहेका सोही वडाको घलेगाउँ निवासी ३५ वर्षीय भेष...