• नदीमा हामफाली आत्महत्या गर्न खोज्ने महिलाको प्रहरीद्धारा सकुशल उद्धार

    बर्दिया । नदीमा हामफाली आत्महत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ । बर्दियाको गुलरिया नगरपालिका ८ स्थित भदा नदीमा महिलाले हामफालेका थिए । बिहीबार अपरान्ह हामफालेका महिालाई प्रहरी नायव निरीक्षक मणिराज भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले बग्दै गरेको अवस्थामा महिलाको उद्धार गरिएको प्रहरीले जनाएक...

  • एनआइसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने व्यक्ति पक्राउ

    कञ्चनपुर । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२ दैजीका १९ वर...

  • माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिहरुको पद रिक्त

    काठमाडौं । नेकपा माओवादीबाट गत स्थानीय निर्वाचनमा निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका १४ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले एक सुचना जारी गरि १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक ...

  • फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

    मनिला । फिलिपिन्स वायुसेवा (पिएएफ)को एउटा सैनिक हेलिकप्टर बुधबार राति दुघैटनाग्रस्त भएको छ । सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दुर्घटनामा एस–७०आई ब्लाक हक कलसाइनको हेलिकप्टरमा सवार सबै छ जनाको मृत्यु भएको छ । वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको जनाइएको छ । तार्लाक प्रान्तको कापास ...

  • देशभर थप २४७४ जनामा कोरोना संक्रमण , २५१८ संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३५ आरटी पिसिआर र ४ हजार ९ सय ९७ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ४ सय ७४ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख २९ हजार ४ सय ३१ जनामा र एन...

  • गृह जिल्लामा कर्णालीका मुख्यमन्त्री शाहीलाई कालो झण्डा

    सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृहजिल्ला कालिकोटमा कालोझण्डा देखाएर विरोध गरिएको छ । आज स्थानीयतहको बजेट कार्यकक्रममा सहभागी हुनका लागि कालिकोट पुगेका शाहीमाथि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाएर विरोध गरेका हुन् । शाहीसँगै भूमी, व्यवस्था, कृ...

  • सुन तस्करीको आरोपमा दुई भारतीय नागरिकविरूद्ध १८ करोड बिगोको मुद्दा दायर

    काठमाडौं । सुन तस्करीको आरोपमा राजश्व अनुसन्धान विभागले दुई जना भारतीय नागरिकविरूद्ध मुद्दा दायर गरेको छ। विभागले सिंहपुर रक्सौल पूर्वी चम्पारण घर भई वीरगञ्ज महानगरपालिका बसोबास गरिरहेका अशोककुमार सिन्हा र निवेदिता सिन्हाविरूद्ध बुधबार उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको हो। उनीहरूसँग १८ करोड ६५ लाख दुई हजार ७०६ र...

  • विराटनगर महानगरपालिकाले ल्यायो ४ अर्ब १० करोड ३ लाखको बजेट

    विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको राजश्व तथा व्ययको अनुमान प्रस्तुत गरेको छ । विराटनगर महानगरपालिकाको आठौं नगरसभामा बिहीबार उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । महानगरले अघिल्लो वर्षकै हाराहारीको बजेट ल्याए...

  • काठमाडौं महानगरको बजेट १८ अर्ब ९५ करोड ७७ लाख

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ । काठमाडौं महानगरपालिकाको नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा कार्यालय सञ्चालन तथा प्रश...

  • मौलापुरको नगरसभामा झडप ,प्रहरीद्वारा अश्रुग्यास प्रहार

    रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको छ । झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ । मौलापुरको नगरस...