एजेन्सी । पाकिस्तानमा सोमबार बिहान दुई रेल ठक्कर खाँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । सिन्ध प्रान्तको डहरकी नजिकै सर सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेस एक अर्कासँग ठोक्किएका थुप्रै घाइते भएका छन् । रेडियो पाकिस्तानका अनुसार यो दुर्घटना सोमबार बिहानै घटित भएको हो र मृतकको आँकडा बढ्न सक्ने अनुमान गरिएको छ । रिपोर्टका...
समाचार
-
-
सुटकेश र झोला लिएर मन्त्री क्वाटर छाडे मन्त्री सोनल
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश २ सरकारबाट बर्खास्तीमा परेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आजै मन्त्री क्वाटर छाडेका छन् ।आइतबार बसेको जसपा प्रदेश २ संसदीय दलको बैठकले सोनलसहित राज्यमन्त्री सुरेश मण्डल, अभिराम शर्मा, डा.डिम्पल झालाई सरकारबाट बर्खास्त गरिएको थियो । मन्त्री सोन...
-
निषेधाज्ञाको पालन गराउन डिजे बाजा रोक्न खोज्दा झडप, डिएसपिसहित सात प्रहरी घाइते
रौतहट । निषेधाज्ञाको समयमा ठूलो भीडभाड गरी डिजे बाजा बजाइरहेको सूचनाको आधारमा सम्झाई बुझाई गर्न गएको प्रहरीमाथि स्थानीयले ठूलो आक्रमण गरेको छ। आक्रमणबाट डिएसपिसहित सात प्रहरी घाइते भएका छन्। रौतहटको गरुडा नगरपालिका २ गेडहीगुठीमा आइतबार साँझ प्रहरी र स्थानीयवासीबीच ठूलो झडप भएको हो। झडपमा इलाका प्रहरी कार्यालय गरुडाक...
-
भक्तपुर क्यान्सर अस्पतालमा महिलाको पेटबाट निकालियो ३५ किलोको ट्युमर
काठमाडौं । भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरी आइतबार ३२ वर्षीया कुसुम लामाको पेटबाट ३५ किलोको ट्युमर निकालिएको छ । यसअघि अति जटिल रोगहरूको शल्यक्रिया गरिए पनि यति ठूलो ट्युमर सफलतापूर्वक निकालिएको यो नै पहिलोपटक भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेका अ...
-
संवैधानिक इजलासमा आज दुई न्यायाधीशले राय दिने
काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाईका लागि सोमबार संवैधानिक इजलास बस्दैछ । इजलासमा आज न्यायाधीश दिपक कुमार कार्की र डा. आनन्दमोहन भट्टराइले आफ्नो राय दिँदैछन् । जेठ १८ मा कार्की र भट्टराइ राय सहित इजलासबाट बाहिरिएको हुनाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको जिकिर छ । आइतबा...
-
कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै
सुर्खेत । कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक दिउँसो दुई बजे बस्दैछ । यो बजेट अधिवेशन पनि हो । सत्ता पक्षमा १८ र प्रतिपक्षमा १६ जना सांसद रहेको प्रदेश सभाको आजको बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्रहरू पढेर सुनाउने कार्यतालिका हिजो बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठ...
-
स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकी प्रदेश संयोजकमा म्याग्दीका सुवेदी
बेनी । स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकी प्रदेश समन्वय समितिको संयोजकमा म्याग्दीका कृष्ण सुवेदी चयन हुनुभएको छ ।स्थानीय तह कर्मचारी हकहीत मञ्च केन्द्रीय समन्वय समितिको संयोजनमा शनिबार सम्पन्न भर्चुअल बैठकबाट जिल्लाकाे बेनी नगरपालिका वडा नम्बर ६ का सुवेदी सर्वसम्मत रुपमा गण्डकी प्रदेश समितिको संयोजकमा चयन हुनुभएको ह...
-
रिटहरुमाथिको सुनुवाइमा प्रवेश नै नगरी संवैधानिक इजलास स्थगित
काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनबारे परेका रिटहरूमाथिको सुनुवाइमा प्रवेश नै नगरी संवैधानिक इजलास स्थगित भएको छ । पुनर्गठित इजलासमा दोहोरिएका न्यायाधीशहरुबारे महान्यायाधिवक्तासहित सरकार पक्षका वकिलहरुले प्रश्न उठाएपछि विवाद सुरु बढेको छ । न्यायाधीश दीपककुमार कार्की र आनन्...
-
थप ३४७९ जनामा कोरोना संक्रमण , ६६३६ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १० हजार ४ सय ७१ र एन्टिजेन विधिबाट ३ हजार २ सय ६२ जनामा परिक्षण गर्दा ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ८९ हजार २ सय १७ जना रहेका छन् । पछिल्लो २४ घ...
-
राष्ट्रपति भण्डारीद्धारा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी
काठमाडौैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ आज जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्र...