महोत्तरी । महोत्तरी जिल्लाको माईस्थान–गौशाला–सम्सी सडकमा बुधबार राति भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सो सडकको गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा बुधबार राति १० बजे दुर्घटना हुँदा गौशाला–८ का १९ वर्षीय अमर पाचेमगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो । राति तीव्र ग...
समाचार
-
-
जन्ती चढेको गाडी दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते
कैलाली । धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् । बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नं को उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको ब...
-
मालिकाको अदिभारामा जीप दुर्घटना हुँदा दश घाइते, दुई जनालाई पोखरा रिफर
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३, अदिभारा सडक खण्डमा जीप दुर्घटना हुँदा दश जना घाइते भएका छन् । वडा नम्बर ३ डाँडाखेतदेखी सोही मालिका गाउँपालिका वडा नम्बर १ निस्कोट जाने क्रममा ग १ ज ६७ ८८ नम्बरको जीप दुर्घटना भएको म्याग्दी यातायात प्रा.लि. दरबाङ काउण्टर निरिक्षक नगेन्द्र मल्लले जानकारी दिनुभयो । उहाँ...
-
नेकपा सचिवालय बैठकमा ओली अनुपस्थित
काठमाडौँ । आज (बुधबार) बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अन्ततः अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्। जसका कारण बैठक केही बेर बसेर स्थगित भएको छ।अब अर्को बैठक मंसिर २० गते २ बजे बस्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लााहकार सूर्य थाापाले जानकारी दिएका छन्। nagar...
-
साउनयता निकुञ्जमा मरे तीन हात्ती
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता तीन वटा हात्ती मरेका छन् । ती हात्ती विभिन्न कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार दीपेन्द्र गज, विक्रमप्रसाद र सुन्दरमाला मरेका हुन् । दीपेन्द्र क्षयरोगका कारण मरेको आशङ्का गरिएको छ । विक्रमप्रसा...
-
श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको मृत्यु
इलाम । श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो । उनकी श्रीमती अम्बिकाको यही मङ्सिर १५ गते मृत्यु भएको थियो । फाकफोकथुम गाउँपालिका–४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत रहेका थ...
-
सिन्धुलीमा कार्यरत इन्सपेक्टर चौरसिया निलम्बित
काठमाडौं । ईलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) मेघराज प्रसाद चौरसियालाई गृह मन्त्रालयले निलम्बन गरेको छ । गृहसचिव स्तरीय निर्णयअनुसार उनलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा बस्दा उनले आर्थिक अनियमितता गरेको बताइएको...
-
चोरी र ठगीका तीन फरार प्रतिवादी पक्राउ
काठमाडौं । ठगी र चोरी मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–६ घाँसचोकका ५३ वर्षीय मो. सकिल खान, विराटनगर महानगरपालिका–१ शान्ति चोकका ३० वर्षीय लाले राय सहनी, र ४८ वर्षीय दिपेश राय सहनी रहेका छन् । मो. सकिल खानलाई जिल्ला अदालत मोरङले २०७५ कात्तिक १९ गते ठगी मु...
-
ब्राउन सुगरसहित तुसलीपुरमा एक युवक पक्राउ
दाङ । तुलसीपुरका एक युवक प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।तुलसीपुरको पुरानो मानपुर ६ घर भई हाल तुलसीपुर उपमहागरपालिका वडा नं. ६ हात्तीखौवामा डेरा गरी बस्ने राजेश नेपाली ब्राउन सुगरसहित पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा खटिएको प्रहरीले नेपालीलाई मंगलब...
-
प्रहरी हत्याका आठ अभियुक्त कारागार चलान
धनगढी । धनगढीको जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज असई गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेको अभियोग लागेका ९ मध्ये ८ जना कारागार चलान भएका छन् । एक व्यापारी भने धरौटीमा छुटेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टका अनुसार पक्राउ गरी मुद्दा चलाइएका धनगढी–१० का ३१ वर्षीय रोहि...