बेनी । पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा अध्यक्ष मल्ललाई कोरोना पुष्टि भएको हो । उहाँ अहिले पोखरा स्थित चरक अस्पतालको आइसोलेशनमा हुनुहु्न्छ । उहाँको अवस्था सामान्य रहेको छ । आइतबार जलजला गाउँपालिकाबाट अध्यक्ष मल्...
समाचार
-
-
सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भनी ठगी गर्ने युवा पक्राउ
इटहरी । सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भनी ठगी गरेको आरोपमा प्रहरीले सिरहाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सिरहाका अरविन्दकुमार कामतीलाई पक्राउ गरेको हो। इटहरी वडा नं. २ का २५ वर्षे एक युवालाई ठगी गरेको उजुरीका आधारमा प्रहरीले कामतीलाईं पक्राउ गरेको जनाएको छ। घटनाक्रम अनुसार असोज २४ गते राति ८.३० ...
-
एकैदिन भक्तपुरमा कोरोनाबाट थप ४ जनाको मृत्यु
भक्तपुर । जिल्लामा एकैदिन ४ कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीका अनुसार कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका भक्तपुर नगरपालिका–२ ब्यासीका ९० वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराएका ती पुरुषको...
-
देशभर पछिल्लो २४ घण्टामा ३५५६ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका ३ हजार ५ सय ५६ जना सहित देशभर संक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको छ । पछिल्लो २४ घण्ट...
-
बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७५ असारको फैसलाअनुसार १० दिन कैद र रु १७ लाख जरिवाना ठहर भएपछि फरार रहेका धादिङका ५१ वर्षीय पन्चम अकौलियालाई सोमबार चितवनबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । ...
-
गोलञ्जोर गाउँपालिकाका अध्यक्ष कार्कीलाई कोरोना संक्रमण पुष्टि
सिन्धुली । गोलञ्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको भन्दै अध्यक्ष कार्कीले फेसबुकमा स्टाटस लेखेका छन् । उनले भनेका छन्, ‘पीसीआर परीक्षणबाट ममा कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण देखिएको हुँदा यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सब...
-
गाडीको ठक्करबाट फलफूल व्यापारीको मृत्यु
बुटवल । रुपन्देहीको भैरहवामा स्कारपियो गाडीले फलफुल बेच्ने ठेलालाई ठक्कर दिँदा ठेला चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीकाअनुसार मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–६ दयापथका ४० वर्षीय बिनोद मल्लाह रहेका छन् । सिद्धार्थनगर नगरपालिका–८ नारायणस्थान नजिकै भित्री स...
-
महोत्तरीका आठ सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि
महोत्तरी । महोत्तरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीको सङ्ख्या आठ पुगेको छ । आज एकैदिन थप चार जना सञ्चारकर्मीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि यो सङ्ख्या आठ पुगेको हो । यसअघि नै चारजनामा सङ्क्रमण पुष्टि भएको थियो । आज सङ्क्रमण पुष्टि भएका चारैजना बर्दिवासस्थित रेडियो सुनगाभामा कार्यरत सञ्चारकर्मी हुन् । निक...
-
४५ वर्षीया महिला १६औँ पटक आमा बन्दा शिशुसहित मृत्यु !
काठमाडौँ । अहिले विश्वभर जनसंख्या वृद्धिको नियन्त्रणका लागि विभिन्न अभियानहरु सञ्चालनमा छन् । विश्वका धेरै देशहरुमा अधिकांश शिक्षित परिवारले २ भन्दा बढी सन्तान जन्माउन छाडिसकेका छन् । यस्तै भारतमा भने नौलो घटना सार्वजनिक भएको छ । भारतमा देशभर जनसंख्या नियन्त्रणको बारेमा बहस चलिरहेको छ । तर, ग्रामीण क्षेत्रका मानिसहरु ...
-
डीडीसीकै गोदाममा करिब साढे १६ करोड मूल्य बराबरको म्याद नाघेको मख्खन
काठमाडौँ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)को गोदाममा करिब साढे १६ करोड मूल्य बराबरको लेबल नभएको र म्याद नाघेको बटर(मख्खन) भेटिएको छ । काठमाडौं महानगरपालिकाअन्तर्गत रहेको कृषि विभागले मंगलबार बालाजुमा रहेको डीडीसीको दुग्ध वितरण आयोजनामा अनुगमन गर्दा उक्त परिमाणका सामग्री फेला पारेको हो । विभाग प्रमुख...

























