म्याग्दी । केरा खेतीलाई मुख्य आम्दानीको श्रोत बनाएका म्याग्दीको बेनी नगरपालिका–२,खबराका सोवित शर्मा यतिखेर चिन्ति छन् । सात रोपनी क्षेत्रफलमा लगाएको केरा खेतीमा घुन लाग्न थालेपछि उनि चिन्तित छन् । जिल्लाको बेनी नगरपालिका–२,खबरा गाउँका कृषकले लगाएको केरा खेती । यहाँका किसान केरा खेतीलाई मुख्य पेशा बनाएका छन् । घु...
समाचार
-
-
ढोरपाटनका बाढी पीडितलाई तल्लो लमाई समाज जापानको १ लाख २० हजार सहयोग
थम्मन थापाबागलुङ । भदौको मध्य भागमा ढोरपाटन नगरपालिका वडा नं ९, ८ र ७ बोवाङ स्थित भूजिखोलामा भारी वर्षा पछि बाढी आयो । भदौ १७ राती देउराली शिर देखि खसेको पहिरोका कारण भुजीखोलामा आएको बाढीले ढोरपाटनका आधादर्जन तटीय बस्ती बगायो । बस्ती बगाउँदा अकल्पनीय मानवीय र भौतिक क्षति भयो । अहिले सिंगो बागलुङ जिल्ला शोकमा छ । धे...
-
कोरोनाबाट कपिलवस्तुमा एकको मृत्यु
बुटवल । कपिलवस्तुका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृगौला र उच्च रक्तचापका बिरामी कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले कपिलवस्तुले जनाएको छ । बिरामी परे पछि उपचारकालागि काठमाण्डौको शिक्षण अस्पताल लगिएकोमा गत भदौ २२ गते मृतकमा कोरानो पुष्टि भएको जन...
-
लाइसेन्सको नवीकरण आइतबारदेखि खुल्ने (सूचनासहित)
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण खुल्ने भएको छ । प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालयले ४ हप्तापछि आइतबारदेखि उपत्यकामा लाइसेन्सको नवीकरणसम्बन्धी सेवा सुचारु गर्ने जनाएको हो । कार्यालयले बिहीबार एक सूचना जारी गर्दै आइतबारदेखि नवीकरणसम्बन्धी सेवा सूचारु गर्ने जनाएको छ । तर, नयाँ...
-
नेपालमा कोरोना अपडेट : १,२४६ जना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर संक्रमितको संख्या १ हजार २ सय ४६ जना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका १ हजार २ सय ४६ जनासहित देशभर संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेक...
-
चितवनमा कोरोना संक्रमणबाट थप एकको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा बिहीबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका-११ का ६२ वर्षीय पुरुषको बिहीबार दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वास समस्या देखिएपछि भदौ २० गते अस्पतालमा भर्ना भएका उनको भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थि...
-
एक सयभन्दा बढी जनप्रतिनिधिमा कोरोना पुष्टि
काठमाडौँ । कोरना नियन्त्रण, रोकथाम र यससम्बन्धी व्यवस्थापनमा खटिएका जनप्रतिनिधिहरू आफैं कोरोनाबाट संक्रमति हुन थालेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभर १ सय भन्दा बढी जनप्रनिनिधिहरूमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कोरोना संक्रमण पुष्टि भएका जनप्...
-
धनुषामा कोरोनाबाट एकको मृत्यु
जनकपुर । श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीको कोरोनाबाट मृत्यु भएको छ । प्रादेशिक अस्पतालका अनुसार धनुषाको औरही गाउँपालिका.१ पुरनदैयाका ६० वर्षीय रामपरिक्षण सहनीको बुधबार मृत्यु भएको छ । उनको मृत्युपछि स्वाब संकलन गरिएको थियो । बुधबार साँझ उनको कोर...
-
घाँस काट्ने क्रममा लडेर आमा र गर्भेशिशुको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ मा एक महिला र गर्भमा रहेको शिशुको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ । साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घटनास्थलमा र गर्भमा रहेको आठ महिनाको शिशु भने जीवितै भेटिए पनि उपचारका क्रममा काठमाडौं लैजाने क्रममा मृत्यु भएको छ । स्थानीयवासीका अनुसार भीरबा...
-
घुस लिदै गर्दा पोखरा खानेपानीका एक कर्मचारी पक्राउ
पोखरा । नेपाल खानेपानी संस्थान पोखरामा कार्यरत एक कर्मचारी घुस लिएको आरोपमा पक्राउ रंगेहात परेका छन्। नेपाल खानेपानी संस्थान पोखरा कार्यालय विन्ध्यबासिनीमा प्रशासन सहायक पदमा कार्यरत कृष्णहरी वाग्ले घुस लिएको आरोपमा बिहीबार पक्राउ परेका हुन्। घरमा जडान गरिएको खानेपानीको बिग्रिएको मिटर परिवर्तन गर्न २५ हजार रुपैयाँ ...