• म्याग्दीमा ४ जना कोरोना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

    म्याग्दी,शनिबार असार १३ गते । म्याग्दीमा उपचाररत ४ जना कोरोना संक्रमितको दोस्रो पटकको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । म्याग्दीको बेनीस्थित आईसोलेसनमा उपचाररत मध्ये ६ जनाको दोस्रो पटकको स्वाव परिक्षण गर्दा ४ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिन...

  • दलित समुदायमा पहिचान ,पहुँच र प्रतिनिधित्वको अभाव ः प्रजिअ ढकाल

    अमित विश्वकर्माबेनी ,शनिबार असार १३ गते ।म्याग्दी सदरमुकाम बेनीमा नेपालमा छुवाछुतको विकासक्रम र निराकरणका उपायहरुको विषयमा संरकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राजनितिक दलित संघर्ष समिति म्याग्दीको आयोजना ,दलित युवा सञ्जालको सह–आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा शनिबार सो कार्यक्रम सम्...

  • नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं,शनिबार असार १३ गते । नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिनुभएको हो । उहाँका अनुसार जसमा १ सय २० महिला र ४ सय ३४ पुरुष रहेका छन् । शनिबारको अद्यावधिक विवरणअनुसार नेपालमा कूल संक्...

  • सलह नेपाल प्रवेश गर्‍यो

    काठमाडौं,शनिबार असार १३ गते । नेपालमा सलह फट्याङग्रा प्रवेश गरेको छ । शनिबार बिहान ७ देखि ८ बजेको समयमा तराईको विभिन्न सीमाबाट नेपालमा यो फट्याङग्रा प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईका अनुसार...

  • यातायात व्यवसायीको पिडा : किस्ता तिर्न नसक्दा ‘फोन अफ’ गर्न बाध्य

    काठमाडौं ,शनिबार असार १३ गते । सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताएका छन् । कोरोनाको बन्दाबन्दी भएको तीन महिना पूरा भएको छ । यस अवधिमा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउँदा बैङ्कको किस्ता र ब्याज तिर्न नसकेको र यातायात मजदुरहरू भोकै पर्ने अवस्...

  • मन्त्री लम्सालद्धारा बेनीको क्वारेन्टाइन तथा आइसोलेसन कक्षको निरिक्षण

    अमित विश्वकर्माम्याग्दी ,शुक्रबार असार १२ गते ।गण्डकी प्रदेशका उद्योग,पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले शुक्रवार म्याग्दीको सदरमुकाम बेनीमा रहेका क्वारेन्टाइन र आइसोलेसन कक्षको निरिक्षण गर्नुभएको छ ।विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका विषयमा छलफल गर्न बेनी आउनुभए...

  • नेपालमा थप ५९३ जनामा कोरोना पुष्टि ,संक्रमितको संख्या ११७५५ पुग्यो

    काठमाण्डौं ,शुक्रबार असार १२ गते ।नेपालमा थप ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ५ सय ९३ जनाका संक्रमण देखिएको जानकारी दिनुभएको हो । उहाँका अनुसार अब देशभर संक्रमितको संख्या ११ हजार ७...

  • मालिका गाउँपालिकाको आगमी आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित (बजेटको पूर्णपाठ सहित )

    बेनी ,विहिबार असार ११ गते ।म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७७÷०७८ को बजेट पारित गरेको छ । बुधबार गाउँपालिकाको गाउँपालिकाको केन्द्र दरबाङ्गमा सम्पन्न सातौं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष खर माया विटालुले प्रस्तुत गर्नुभएको बजेट गाउँसभाले पारित गरेको हो । बजेटले आर्थिक विकासलाई जोड दिएको उपाध्यक्ष वि...

  • रघुगंगा गाउँपालिकाको आठौँ गाउँसभा : नीति तथा कार्यक्रम सहित ३९ करोड ७४ लाखको बजेट पारित

    म्याग्दी ,बिहिबार असार ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बुधवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न आठौँ गाउँसभाले कोरोना भाइरसलाई नियन्त्रण गर्ने लगायतका स्वास्थ्यसंग सम्बन्धित क्षेत्रलाई प्राथम...

  • नेपालमा थप ४३४ जनामा काेराेना संक्रमण पुष्टि ,मृतकको संख्या २६ पुग्यो

    काठमाडौं,बिहिबार असार ११ गते । नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४८ महिला र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो ।ससँगै नेपालमा संक्रमितको कूल संख...