• थप तीन जनामा कोरोना संक्रमण पुष्टि,म्याग्दीमा थप पाँच जनाले जिते कोरोना

    बेनी ,शुक्रबार असार १९ गते ।म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मंगला गाउँपालिका–१ का २४ बर्षिय एक पुरुष र रघुगंगा गाउँपालिका–२ र ३ का २७ र ४७ बर्षिय दुई जनामा गरी तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । बेनी स्थित म्याग्दी क्याम्पसमा बसेका...

  • नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या ३२ पुग्यो

    काठमाण्डौं ,शुक्रबार असार १९ गते ।नेपालमा थप ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा नेपालमा ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार योसँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको छ ।...

  • म्याग्दीमा थप दुई जनामा स्क्रव टाइफस संक्रमण

    बेनी ,मंगलबार असार १६ गते ।म्याग्दीमा थप दुई जनामा स्क्रव टाइफस संक्रमण पुष्टि भएको छ । सोमबार उपचारका लागि बेनी अस्पताल आएका बेनी नगरपालिका–६,अर्थुङ्गेकी ४५ बर्षिया महिला र मालिका गाउँपालिका– ५ का २३ बर्षिय पुरुषमा स्क्रव टाइफस पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सं...

  • बागलुङ्गको पाण्डव खानीमा पनि देखियो हजारौ संख्यामा सलह

    सुरेश छन्त्यालगलकोट,सोमबार असार १५ गते ।बागलुङ्गको गलकोट नगरपालिका–१० पाण्डवखानीमा पनि हजारौं संख्यामा सलह देखिएको छ । सोमबार दिउसो साढे ४ बजेको समयमा गलकोट नगरपालिका– १० पाण्डबखानीमा ५० र ६० हजारको हुलमा सलह देखिएको हो । ति बुटवल, पाल्पा, खर्वाङ हुँदै खोलै खेल पाण्डबखानी आएको हुनसक्ने पत्रकार देवराज पुनले बताउनुभयो ।...

  • नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या २९ पुग्यो

    काठमाडौं,सोमबार असार १५ गते । नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा वितेको पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१...

  • पौडेलद्वारा एक महिनाको घर भाडा छुट

    अमित बिश्वकर्माबेनी ,सोमबार असार १५ गते । म्याग्दीको बेनी नगरपालीका –७ मंगलघाटका डिल्लीराज पौडेलले जेठ महिनाको घरभाडा छुट गर्नु भएको छ । पौडेलले आफ्नो मंगलघाटमा रहेको घरबाट जेठ महिनामा प्राप्त हुने रु पन्ध्र हजार घरभाडा छुट गर्नु भएको हो । बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्युनीकरण गर्नका लाग...

  • बृहत गलकोट खानेपानी योजनाको भिडियो कन्फ्रेन्स मार्फत सांसद पौडेलद्वारा शिलान्यास ।

    थम्मन थापाबागलुङ,सोमबार असार १५ गते ।बागलुङ क्षेत्र नं २ का संघीय सांसद देवेन्द्र पौडेलले भिडियो कन्फ्रेन्स मार्फत बृहत गलकोट खानेपानी योजनाको आज शिलान्यास गर्नु भएको छ । पण्डित रामचन्द्र गौतम र चिरञ्जीवी मरासिनीले स्वस्तिक बाचन गरी शिलान्यास कार्यक्रम विधिवत रूपमा शुभारम्भ गरिएको थियो । शिलान्यास पछि बोल्दै सा...

  • म्याग्दीका थप चारजना कोरोना जितेर घर फर्किए,आज दुईजना थपिएसँगै संक्रमितको सङ्ख्या १६ पुग्यो

    बेनी ,आइतबार असार १४ गते ।म्याग्दीमा थप चार जना कोरोना संक्रमित उपचारपछि निको भएर आज घर फर्किएका छन् । भारत तथा दुबईबाट आएर बेनीको क्वारेन्टाइनमा रहेको बेला कोरोना संक्रमणको पुष्टि भएका चार जना आईसोलेसनबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । डिस्चार्ज हुनेमा बेनी नगरपालिका–३, भकिम्लीका ४६ वर...

  • म्याग्दीमा थप एक महिलामा डेङ्गु संक्रमण ,थप उपचारका लागि पोखरा रिफर

    बेनी ,आइतबार असार १४ गते ।म्याग्दीमा थप एक महिलामा डेङ्गु पोजेटिभ देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५ ,छिस्बाङ्गकी ६७ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । ६७ बर्षिया महिला उपचारका लागि शनिबार बेनी अस्पताल आउनुभएको थियो । जाँच गर्दा महिलामा डेङ...

  • तराई र पहाडमा सल्कियो सलह ,सलह जम्मा गर्नेलाई प्रतिकिलो २० रुपैयाँका दरले प्रोत्साहन रकम

    काठमाण्डौं ,आइतबार असार १४ गते । ‘एक्कासि पूर्वतिरबाट एउटा अपरिचित किराको बथान आकाशै ढाक्ने गरी आयो। साउन वा भदौ हुनसक्छ, मलाई महिना सम्झना त छैन तर एकै छिनमा भएभरको मकै बाली सखाप पारेर उड्यो’, रामेछाप मन्थली, सुनारपानीका बाबुराम पुरीले विगत कोट्याउँदै भने, ‘त्यो त सलह किरा पो रहेछ, त्यसले घाँस पनि बाँकी राखेन।’ ...