काठमाडौं । काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने गरेको पाइएको छ। ब्रोइलर चल्लालाई कालो, रातो लोकल भन्दै कलंकी र काठ क्षेत्रमा महँगोमा विक्री गर्ने समूह सक्रिय देखिएको छ।यसरी कृत्रिम रङ्ग लगाउँदै ब्रोइलर कुखुरालाई लोकल भनेर बिक्री गर्ने भारतीय नागरिकलाई महानगरीय प्रह...
समाचार
-
-
चीनमा विद्यार्थीलाई विष खुवाएर मारेको कसुरमा शिक्षिकालाई मृत्युदण्ड
काठमाडौँ । चीनमा शिशु कक्षामा पढ्ने २५ विद्यार्थीलाई खाजामा विष हालेर खुवाएको कसुरमा एक शिक्षिकालाई मृत्युदण्डको सजाय सुनाइएको छ। चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार ज्याओजु सहरस्थित शिशु पाठशालाकी शिक्षिका वाङ युनलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो। प्रकाशित खबरअनुसार ती शिक्षिकाले गत वर्ष मार्चम...
-
कोरोनाबाट त्रिवि शिक्षण अस्पतालकी एक कर्मचारीको मृत्यु
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा कार्यरत ५७ वर्षीया महिला कर्मचारीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले अस्पतालको प्रशासनमा कार्यरत ती महिलाको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जानका...
-
खैरो हेरोइनसहित एक जना पक्राउ
विराटनगर । खैरो हेरोइनसहित विराटनगरबाट एक जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले चेकजाँच गर्नेक्रममा विराटनगर–१२ स्थित कलेज रोडबाट विराटनगर–१६ दरैयाका ६१ वर्षीय रामु मण्डललाई पक्राउ गरेको हो। मण्डलको साथबाट ५।७० ग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कर्यालय मोरङका...
-
बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु
बाँके । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नंं १० निवासी ५३ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय, बाँक...
-
कावासोतीमा ट्याक्टरको ठक्करबाट एक युवकको निधन
नवलपुर । पूर्वी नवलपरासीको कावासोती ४ हसौरामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । स्थानीय भित्री सडक खण्डमा हसौराबाट जुकेपानी जाँदै गरेको लु ४ त १२८४ नम्बरको ट्याक्टरले हसौराका २३ बर्षीय खिमबहादुर सारु मगरलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते सारु मगरको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा गएराति न...
-
नाडाल र डोमिनिक थिम फ्रेन्च ओपनको दोस्रो चरणमा
काठमाडौँ। स्पेनिस टेनिस स्टार राफेल नाडाल फ्रेन्च ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् । सोमबार भएको पुरुष एकल तर्फको प्रतियोगितामा नाडालले बेलारुसका एगोर गेरासिमोभलाई ३-० को सेटमा पराजित गर्दै दोस्रो चरणमा पुगेको हो । फ्रान्सको फिलिप चार्टियरमा भएको खेलमा विश्व नम्बर दुई नाडाल ६-४, ६-४ र ६-२ को सोझो सेटमा विजयी भएक...
-
बुहारी मार्ने अधिकारी पुर्पक्षमा
काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक बहसका क्रममा ४२ वर्षीय अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। अदालतका स्रेस्तेदार ग...
-
होटेलमा आएका ग्राहकलाइ साहुले कुटे, उपचारका क्रममा ग्राहकको मृत्यु
मोरङ । मोरङको उर्लाबारीको एक होटलमा कुटपिटबाट एक जना ग्राहकको मृत्यु भएको छ। कुटपिटबाट घाइते भएका ग्राहकको उपचारका क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। उर्लाबारी–७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटपिटबाट ३५ वर्षीय सुशील मल्लिकको मृृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काल...
-
अब पाँच सय रुपैयाँमै कोरोना परीक्षणः डब्ल्यूएचओ
काठमाडौँ । अब पाँच डलरमै कोभिड–१९ को परीक्षण गर्ने गरी नयाँ उपकरण आउने बताएको छ। डब्ल्यूएचओका अनुसार यो परीक्षणको खर्च केवल पाँच डलर हुने छ। यसले कम स्वास्थ्यकर्मी र प्रयोगशाला भएका देशलाइृ फाइदा हुने बीबीसीले जनाएको छ। कोभिड–१९ को पहिचान गर्ने एउटा नयाँ उपकरणले गरिब तथा साधारण आय भएका देशमा संक्रमण पत्ता लगाउने क्...
























