• बाबियाचौरका घरधनी खत्री दम्पत्तीद्धारा उन्नति लघुवित्त वित्तिय संस्थालाई असार महिनाको घरभाडा छुट

    बेनी ,मंगलबार असार २३ गते ।म्याग्दीको मंगला गाउँपालिका–२ ,बाबियाचौरका खत्री दम्पत्तीले उन्नती लघुवित्त वित्तिय संस्था लि। बाबियाचौर शाखालाई एक महिनाको घरभाडा छुट गर्नुभएको छ । घरधनी पदम बहादुर खत्री र आशा कुमारी खत्रीले आफ्नो घरबाट कार्यालय संचालन गर्दै आएको सो संस्थालाई असार महिनाको घरभाडा छुट गर्नुभएको हो । ...

  • नेपालमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं,मंगलबार असार २३ गते ।नेपालमा २०४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या ३५ पुगेको छ । त्यसैगरी निको भएर घ...

  • मालिकामा खानेपानी पु¥याउन पाइप बिछ्याउन सुरु

    अमित बिश्वकर्माबेनी ,मंगलबार असार २३ गते ।म्याग्दीको प्रसिद्ध धार्मिक स्थल मालिका मन्दीरमा नियमित खानेपानीको सुबिधा पु¥याउनका लागि पाइप बिछ्याउने कार्य सुरु भएको छ । आइतबार देखि रघुगंगा गाउँपालिका – ६ ठाडाखानीको टापु धुरीबाट करिब १ किलोमिटर अगाडी रहेको ठाउँमा प्रयोग भइरहेको पुरानो पाइप हटाइ जी आइ पाइप बिछ्याउन थालिएक...

  • नेपालमा १८० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं,सोमबार असार २२ गते । नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि ६ हजार ८११ जना डिस्चार्ज भए...

  • कादुरी संस्थाले बनायो खिबाङमा एक घर एक धारा

    अमित बिश्वकर्माबेनी ,सोमबार असार २२ गते ।म्याग्दीको धौलागिरी गाउँपालीका–४ खिबाङ्गमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । कादुरी संस्था पोखराको ७० लाख रुपैयाँ बराबरको आर्थिक तथा प्राबिधिक सहयोग र स्थानीयको ११ लाख रुपैयाँ बराबरको जनश्रमदानबाट ११८ वटा धारा निर्माण गरिएको हो । खिबाङ्ग, गोवाङ्ग र कमनधारा बस्तीमा १...

  • दरबाङ्गका घरधनीद्धारा एनएमबी लघुवित्त वित्तिय संस्थालाई एक महिनाको घरभाडा छुट

    बेनी ,आइतबार असार २१ गते ।म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ्गका घरधनी तमबहादुर र श्रीमती गौमती पुनले एनएमबी लघुवित्त वित्तिय संस्था लि. दरबाङ्ग शाखालाई एक महिनाको घर भाडा छुटको घोषणा गर्नुभएको छ ।नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागु गरिएको लकडाउनको कारण भाडामा व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरुल...

  • नेपालमा थप २९३ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या १५७८४ पुग्यो

    काठमाडौं,आइतबार असार २१ गते । नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । हाल सम्म ६ हजार ५४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै नेपालमा हाल सम्म कोरोनाबाट ३४ जनाले ज्या...

  • विश्व स्वास्थ्य संगठनको आग्रह : महामारीलाई बेवास्ता नगर्नु

    जेनेभा ,आइतबार असार २१ गते । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरस महामारी जादुमयी तरिकाले नहट्ने भन्दै यसलाई बेवास्ता नगर्न आग्रह गरेको छ । संक्रमण फैलने क्रम बढ्दो रुपमा नै रहेको भन्दै डब्लूएचओले यसको नियन्त्रणका उपाय उचित तरिकाले अपनाउन सुझाव दिएको छ । संक्रमणको दरमा कमी नआएको यथार्थप्रति डब्लूएचओले...

  • वाखेतमा क्लबको भवन निर्माण

    नारायण राईबेनी ,शनिबार असार २० गते ।म्याग्दीको बेनी नगरपालिका–१० ,वाखेतमा क्लबको भवन निर्माण गरिएको छ । वडा कार्यालयको २० लाख रुपैयाँ र स्थानीयको जनश्रमदानमा वाखेत स्थित घार सुना लालिगुराँस युवा क्लबको भवन निर्माण गरिएको हो । चालु आर्थिक बर्षमा वडा कार्यालयबाट विनियोजित २० लाख रुपैयाँ र स्थानीय बासीको तीन लाख ...

  • बेनीमा प्रशिक्षण कार्यक्रम सम्पन्न

    अमित विश्वकर्माबेनी ,शनिबार असार २० गते ।म्याग्दीको बेनीमा नेपालमा जात ब्यवस्था र त्यसको कहर बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दलित युवा संजाल म्याग्दीको आयोजना र बेनी नगरपालिकाको सहयोगमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका मुख्य प्रशिक्षक दलित आन्दोलनका अगुवा, बिश्लेषक एबँ बिद्वान बिश्...