धनगढी । जिल्ला प्रहरी कार्यालयमा रहेका एक थुनुवाले प्रहरी हिरासतमै झुण्डिएर आत्महत्या गरेका छन्। यहि भदौ २२ गते चोरीको मुद्धामा धनगढी उपमहानगरपालिका –१ बाट पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेका हुन। उनले थुनुवा कक्षको शौचालयमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक...
समाचार
-
-
५ शशस्त्र प्रहरी सहित तनहुँ र नवलपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
कास्की । पाँच जना शशस्त्र प्रहरी सहित गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान तनहुँका ५ शशस्त्र प्रहरी सहित १० जना र नवलपुरका २१ जना गरी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयका अनुसार तनहुँको भानुमा कार्यरत ३२ ,३२ र ३२वर्षका ३ ज...
-
वडाध्यक्ष हमालको निधन
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन भएको छ । वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका लेखा शाखा प्रमुख विशाल बोहराले बताए । वडाध्यक्ष हमाल गाउँमा एक्कासि लडेपछि उनको कम्मरदेखि तलको भाग चल्न सकेक...
-
काठमाडौंमा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु
ललितपुर । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान काठमाडौंका ६३ वर्षीय संक्रमितको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका ती पुरुषको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको...
-
विराटनगरमा कोरोनाबाट एक महिलाको मृत्यु
सुनसरी । विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। विराटनगर-१९ बस्ने ४४ वर्षीय महिलाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको कोभिड अस्पतालका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिएका छन्।ती महिलालाई ५ दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार दिउँसो कोशी अस्पतालको...
-
सुदूरपश्चिममा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ४३ पुग्यो
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ७ सय ४३ पुगेको छ । बिहीबार प्रदेशका बिभिन्न अस्पतालबाट थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ७ सय ४३ पुगेको हो । कैलालीका ६७, कंचनपुरका २ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ । सक्रिय स...
-
केरामा ‘घुन’ लाग्न थालेपछि कृषक चिन्तित (तस्बिर /भिडिओ सहित )
म्याग्दी । केरा खेतीलाई मुख्य आम्दानीको श्रोत बनाएका म्याग्दीको बेनी नगरपालिका–२,खबराका सोवित शर्मा यतिखेर चिन्ति छन् । सात रोपनी क्षेत्रफलमा लगाएको केरा खेतीमा घुन लाग्न थालेपछि उनि चिन्तित छन् । जिल्लाको बेनी नगरपालिका–२,खबरा गाउँका कृषकले लगाएको केरा खेती । यहाँका किसान केरा खेतीलाई मुख्य पेशा बनाएका छन् । घु...
-
ढोरपाटनका बाढी पीडितलाई तल्लो लमाई समाज जापानको १ लाख २० हजार सहयोग
थम्मन थापाबागलुङ । भदौको मध्य भागमा ढोरपाटन नगरपालिका वडा नं ९, ८ र ७ बोवाङ स्थित भूजिखोलामा भारी वर्षा पछि बाढी आयो । भदौ १७ राती देउराली शिर देखि खसेको पहिरोका कारण भुजीखोलामा आएको बाढीले ढोरपाटनका आधादर्जन तटीय बस्ती बगायो । बस्ती बगाउँदा अकल्पनीय मानवीय र भौतिक क्षति भयो । अहिले सिंगो बागलुङ जिल्ला शोकमा छ । धे...
-
कोरोनाबाट कपिलवस्तुमा एकको मृत्यु
बुटवल । कपिलवस्तुका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृगौला र उच्च रक्तचापका बिरामी कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले कपिलवस्तुले जनाएको छ । बिरामी परे पछि उपचारकालागि काठमाण्डौको शिक्षण अस्पताल लगिएकोमा गत भदौ २२ गते मृतकमा कोरानो पुष्टि भएको जन...
-
लाइसेन्सको नवीकरण आइतबारदेखि खुल्ने (सूचनासहित)
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण खुल्ने भएको छ । प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालयले ४ हप्तापछि आइतबारदेखि उपत्यकामा लाइसेन्सको नवीकरणसम्बन्धी सेवा सुचारु गर्ने जनाएको हो । कार्यालयले बिहीबार एक सूचना जारी गर्दै आइतबारदेखि नवीकरणसम्बन्धी सेवा सूचारु गर्ने जनाएको छ । तर, नयाँ...












