काठमाडौं । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशिक अस्पताल अन्र्तगत रहेको कोरोना विशेष अस्पतालमा कपिलबस्तुको कृष्ण नगरपालिका–११ की ६० वर्षीया महिला बुधबार बिहान ९ मृत्यु भएको अस्पतालमा फोलक पर्सन डा.सुर्दशन थापाले रातोपाटीलाई जानकारी दिए । कोरोना संक्रमति ती महिलाको ७...
समाचार
-
-
ब्याजदर घटाउँदा पनि बढेन कर्जा
काठमाडौँ । कर्जा वृद्धिका लागि वाणिज्य बैंकहरूले उल्लेख्य रूपमा ब्याजदर घटाए पनि अझै कर्जा बढ्न सकेको छैन । कोरोना महामारीपछि थुप्रिएको तरलता व्यवस्थापन गर्न यतिखेर अधिकांश बैंकले घर, जग्गालगायतमा कर्जाको ब्याजदर एकल अंकमा झारेका छन् । जुन ब्याजदर चार वर्षयताकै कम हो । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले त ...
-
धारापानीका बाढी पहिरो पीडित परिवारलाई जिन्सी सामाग्री सहयोग
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,धारापानीका बाढी पहिरो पीडित परिवारलाई जिन्सी सामाग्री सहयोग गरिएको छ । बेल्जियममा रहनुभएकी समाजसेवी बिना गौचन ,अनुशा शेरचन थकाली र एकल महिला संघ ,म्याग्दीकी अध्यक्ष तथा समाजसेवी बिमला गौचनको सयुक्त आर्थिक सहयोगमा बाढी पहिरोबाट विस्थापीत परिवारलाई सो जिन्सी सामाग्री सहयोग गरिएको...
-
नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या २३९ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २द्ध घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो। उहाँका अनुसार आजसम्म डिस्चार्ज हुनेक...
-
खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान
काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । भदौ ४ गते...
-
चितवनमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, एकको मृत्यु
काठमाडौँ । काठमाडौँबाट बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले...
-
नेपाल प्रहरीका साढे १६ सय जनामा कोरोना संक्रमण
काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितहरुको संख्या १ हजार ६ सय ५६ जना पुगेको छ । संक्रमितमध्ये ७ सय २८ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । प्रहरीका ९ सय २८ जना संक्रमित उपचाररत रहेका छन् । सक्रिय संक्रमितमध्ये उपत्यकामा ३ सय २४, प्रहरी प्रधान कार्यालय अन्तरगत ९७ जना रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा २ सय ...
-
प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण
मोरङ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ। विराटनगरस्थित प्रदेश प्रयोगशाला सोमबार साँझ गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको घिमिरेको सचिवालयले जनाएको छ। भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला भएको र सोमबारदेखि ज्वरो पनि आएको सचिवालयले जनाएको...
-
नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु ,मृतकको संख्या २२८ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार यो संगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २२८ पुगेको छ । ...
-
देशभर थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि
काठमडौं । पछिल्लो २४ घण्टामा आठ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९,४६० पुगेको छ । ...

























