नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या २३९ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २द्ध घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो।


उहाँका अनुसार आजसम्म डिस्चार्ज हुनेको संख्या २२,१७८ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा थप ११जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३९ जना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार