देशभर थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमडौं । पछिल्लो २४ घण्टामा आठ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९,४६० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार