• धादिङमा चट्याङबाट दुईको मृत्यु, सात घाइते

    धादिङ,मंगलबार बैशाख ०९ गते ।दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । चट्याङ लागेर मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ रहेका छन् । घरमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तीन जनालाई काठमाडौँतर्फ अस्पताल ...

  • गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री तथा सांसदहरुले नै गरे लकडाउनको अवज्ञा

    म्याग्दी ,मंगलबार बैशाख ०९ गते ।कोरोना महामारी रोक्न आह्वान गरिएको लकडाउनलाई अवज्ञा गर्दै म्याग्दीमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । मन्त्री ,सांसद,जनप्रतिनिधि तथा प्रशासन लगायतको उपस्थितीमा देशमा जारी कोरोना भाइरसविरुद्धको लकडाउन तथा एकै ठाउँ २५ भन्दा बढी मानिस बेला हुन नपाइने नियमलाई उल्लंघन गर्दै भीड जम्मा गरेर गण्...

  • तेलको मूल्यमा पुनः गिरावट

    एजेन्सी ,सोमबार बैशाख ०८ गते । इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ ।तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ । अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य प्रतिब्यारेल १५ अमेरिकी डलरमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनमा यो झण्डै २०...

  • कोरोनाबाट नेदरल्याण्डमा म्याग्दीकी भट्टचनको निधन

    नेदरल्याण्ड,आइतबार बैशाख ०७ गते । नेदरल्याण्डमा बसोवास गर्दै आएकी एक नेपाली महिलाको कोरोना भाइरस संक्रमणको कारण ज्यान गएको छ । ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । म्याग्दीको मालिका गाउँपालिका– ६ रातढुंगा घर भई श्रीमान र २ बच्चासहित १५ बर्षदेखि नेदरल्याण्डमा बस्दै आएकी भट्टचन चिकित्...

  • डा.शेरबहादुर पुनमाथि कारबाहीको निर्णयबाट पछि हट्यो सरकार

    काठमाडौँ ,आइतबार बैशाख ०७ गते । ’शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा.शेरबहादुर पुनलाई स्वास्थ्य मन्त्रालयले मिडियामा बढ्ता जान्ने भएर अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोध्यो’, शनिबार बिहानदेखि नेपाली मिडिया र सामाजिक सञ्जालमा यो खबर डढेलोझैँ फैलियो। file photo विगतदेखि नै मिडियामैत्री स्वभाव दे...

  • बागलुङमा भिर मौरीको मह निकाल्न गएका युवाको मृत्यु

    बागलुङ,आइतबार बैशाख ०७ गते ।भिरमौरीको मह निकाल्न गएका गलकोटका एक युवाको भिरबाट लडेर मृत्यु भएको छ । गलकोट नगरपालिका–५ का ३३ वर्षीय पुरन राना गलकोटको कौलेनी जंगलमा शनिबार साँझ साथिहरुसंग मह निकाल्न गएका थिए । File Photo रातको समयमा मह निकाल्न गएका पुनको भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ग...

  • लकडाउनले रूकुमका ५ सय बढी युवा भारतमा अलपत्र

    रुकुम पूर्व,आइतबार बैशाख ०७ गते । दुई जिल्लाको ४ वडाका झन्डै ५ सय बढी युवा भारतका एकै ठाउँमा अलपत्र परेका छन् । कोरोना भाइरस (कोभिड–१९) को कारण भारतमा लकडाउन भएपछि यी सबै युवा कामविहीन बनेका छन् । होटल तथा दैनिक ज्याला मजदुरी गर्नेहरु भारतले एक्कासी गरेको लकडाउनमा परेका थिए । भारतको केराला त्रिसुर जिल्लाको बालु...

  • जिसी क्रसरद्धारा सुरक्षाकर्मी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग

    म्याग्दी ,आइतबार वैैशाख ०७ गते । बेनीका युवा व्यवसायी नारायण जिसीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन अग्रपक्तिमा रहेर खटिएका सुरक्षा निकाय,स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । जिसी क्रसर उद्योगका संचालक समेत रहेका युवा व्यवसायी जिसीले शनिबार नेपाली सेना ,शसस्त्र प्रहरी र म्याग्दी म...

  • नेकपा म्याग्दीद्धारा कोरोनाबाट प्रभावितलाई सघाउन साढे दुई लाख रुपैयाँ बढी सहयोग

    म्याग्दी ,आइतबार बैशाख ०७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण तथा प्रभावितहरुलाई सघाउन रु २ लाख ५७ हजार ८ सय ३३ सहयोग गरेको छ । जिल्लामा पार्टीका नेता तथा कार्यकर्ताहरुबाट स्वतस्फुर्त रुपमा संकलन भएको सो सहयोग रकमलाई जिल्ला विपद...

  • थप एकजनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ३१ पुग्यो

    काठमाडौं,शनिबार बैशाख ०६ गते ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप एक जनामा नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार कोभिड–१९ को जम्मा पुष्टि भएको संख्या ३१ रहेको जनाएको छ । उक्त व्यक्ति ६५ वर्षीय पुरुष भएको जनाएको छ । तर, उनी कुन ठाउँका हुन भन्‍ने खु...