दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा छैठौं पालिका तथा जिल्ला स्तरिय अन्तरमावि करबिर मेमोरियल कप सुरु भएको छ । दरबाङ्ग स्थित केबि एकेडेमी एण्ड बोर्डिङ्ग स्कुलको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गर्नुभयो ।प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गर्ब...
समाचार
-
-
सातौं म्याग्दी महोत्सवमा उठ्नु पर्ने कुरा : म्याग्दीमा छन् अनमोल सम्पदा ,लाभान्वित हुन सकेनन् जनता
बेनी । यही पुस २८ गतेदेखि सुरु हुने सातौं म्याग्दी महोत्सवमा तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको तयारीसँगै जिल्लामा रहेका प्राकृतिक सम्पदाहरुको पहिचान र प्रचारप्रसार गरी यस्ता अनमोल प्राकृतिक सम्पदाबाट जनतालाई लाभान्वित बनाउनेतर्फ पनि आयोजकको ध्यान जान आवश्यक देखिएको छ ।प्राकृतिक सम्पदा र भौगोलिक विविधताले युक्त हि...
-
धवलागिरी गाउँपालिकाको संशोधित बजेट पारित (तस्बिरहरु)
मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको हिउँदे अधिवेशन तथा अठारौं गाउँसभा सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको केन्द्र वडा नम्बर ३ मुनामा सम्पन्न भएको गाउँसभाले संशोधित बजेट पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको तीन करोड ३४ लाख ११ हजार ६२० रुपैयाँको संशोधित बजेट सर्वसम्मत रुपमा पारित गरेको ...
-
सहकारी सञ्चालकहरुसँग अन्तरक्रिया
बेनी। गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालयले म्याग्दीका सहकारी संस्थाका संचालक र कर्मचारीहरुसँग आइतबार बेनीमा अन्तरक्रीया गरेको छ ।सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशले जिल्ला सहकारी संघ म्याग्दीको समन्वयमा सहकारीका सञ्चालक र कर्मचारीको उपस्थितमा सहकारीको समसामयिक विषयमा छलफल कार्यक्रम आयोजना गरेको हो । ...
-
बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३ औं साधारणसभा
बेनी। बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार बेनीमा एक कार्यक्रमको विच संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको हो । संस्थाले बेनी र आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ । ग्रामीण क्षेत्रबाट तीव्र बसाइँ सराइका क...
-
न्यू धौलागिरि सहकारीको २३औं वार्षिक साधारणसभा
म्याग्दी ।‘सक्षम सदस्य, प्रतिस्पर्धी र उत्कृष्ट साकोस’ भन्ने मूल नारासहित न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाको हिँजो (शनिवार) सदरमुकाम बेनीमा एकाई प्रतिनिधिस्तरीय वार्षिक साधारणसभा आयोजना गरिएको हो । कुल ६ हजार ४ सय ६३ जना शेयर सदस्यबाट आठ करोड २३ ल...
-
सौगात बहुउद्देश्यीय सहकारीको १३औं वार्षिक साधारणसभा
म्याग्दी ।सौगात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको हिँजो (शनिवार) सदरमुकाम बेनीमा १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल बाल सङ्गठन म्याग्दीमा छ हजार आठसय ६५ रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको जनाएको छ । साधारणसभामा सहकारीका कोषाध्यक्ष नेत...
-
जनक शिक्षालाई कागजको अभाव
काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई कागजको अभाव भएको छ । १० हजार मेट्रिक टन कागजमध्ये अहिले २ हजार मेट्रिक टन कागज मात्र उपलब्ध छ । कागजको अभावमा पुस्तक छपाई द्रुत गतिमा अगाडि बढ्न सकेको छैन । कागजको अभावमा आगामी शैक्षिक सत्रमा पनि विद्यालय तहमा पाठ्यपुस्तक नपाइने विगतको समस्या दोहोरिने भएको छ । कागज अभ...
-
म्याग्दी जेसीजको अध्यक्षमा सुमन बानियाँ
बेनी ।म्याग्दीमा यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले नयाँ कार्यसमितिको चयन गरेको छ । शनिबार सम्पन्न भएको २४औं वार्षिक साधारण सभा र शाखा अधिवेशनबाट बर्ष २०२३ का लागि सुमन बानियाँको अध्यक्षतामा समिति चयन गरेको हो । समितिको कानुनी सल्लाहकार दिनेश बानियाँ,बरिष्ठ कार्यकारिणी उपाध्यक्ष बिष्मा श्रेष...
-
बच्चालाई फुल्याउन हल्लाउनु हुन्छ ? सचेत हुनुहोस्
बच्चा जन्माउनु आमाबाबु र अभिभावकका लागि खुसी र गर्वको कुरा हो। अर्को पाटोबाट हेर्दा आमाबाबु बन्नु खुसीको कुरासँगै अप्ठ्यारो र कठिन यात्रा पनि हो। यो पाटो भुल्नु हुन्न। बच्चा हुर्काउने, बढाउने, पढाउने र उसको भविष्य सुरक्षित सामर्थ्य जिम्मेवारी आमाबाबुकै हो। नवजात शिशु हुर्काउने क्रममा सबैजसोले गर्ने तर त्यसको दूरगामी...