• न्यु वेष्ट पोइन्टले मनायो विजय उत्सव ( तस्बिर/भिडियो सहित )

    बेनी ,सोमबार फागुन ०५ गते । न्यु वेष्ट पोइन्ट आवासिय माविले विजय उत्सव मनाएको छ । आइतबार मात्र सम्पन्न बेनी नगरपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको चुमेको विद्यालयले सोमबार विभिन्न कार्यक्रम गरी विजय उत्सव मनाएको हो । https://www.facebook.com/myagdinews/videos/533742670588687/ ...

  • बलत्कार प्रयासको आरोप लागेका पूर्वसभामुख महराले पाए सफाइ

    काठमाडौं ,सोमबार फागुन ०५ गते । निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई सफाइ दिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । उनीविरुद्धको मुद्दाको फैसला आज आएको छ । आइतबार नै फैसला आउने तयारी गरिएको भए पनि न्यायाधीश अम्बरराज पौडेलले फ...

  • पुर्वउपसभामुख तुम्बाहाङ्फे कानुनमन्त्री ,दिउँसो ३ बजे सपथ लिने

    काठमाडौं ,सोमबार फागुन ०५ गते । प्रतिनिधि सभाकी पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन्। उनलाई सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा सपथग्रहण गराउने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । समाजवादी पार्टीका अध्यक्ष ...

  • दरबाङ -म्याग्दी हाइड्रोका लागि युकेबाट लगानी जुटाउन शुरु

    लण्डन,आइतबार फागुन ०४ गते । म्याग्दीको दरबाङमा बन्न लागेको २५ मेगावाटको दरबाङ म्याग्दीखोला हाइड्रोपावर परियोजनाका लागि मिडल्याण्डबासी मगरहरुले सवा २ करोड लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मगर संघ युकेको नयाँ शाखाका रुपमा गत महिनामात्र स्थापना भएको मिडल्याण्ड शाखाको गत साता ननिटनमा बसेको बैठकमा सो प्रति...

  • गलकोटमा हुने अन्तराष्ट्रिय मुर्तिकला कार्यशालालाई लक्षित गरि फोर जी सेवा शुभारम्भ

    थम्मन थापा बागलुङ , अाइतबार फागुन ४ गते । नेपाल टेलिकमले आईतबार देखि ताराखोला गाउँपालिका १ अमरभुमिमा नव निर्मित नमस्ते मोवाईल टावरबाट चौंथो पुस्ताको फोर जी सेवा सञ्चालनमा ल्याएको छ । सोमबार देखि गलकोट नगरपालिका ५ टेउवा धुरीमा आयोजना गरिएको अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला गोष्ठीलाई लक्षित गर्दै ग्रामिण क्षे...

  • सामाजिक संजालमा महिलालाई अश्लील सन्देश पठाएको आरोपमा नेकपाका नेता खड्का पक्राउ

    बेनी ,आइतबार फागुन ०४ गते । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका ६ घारका मेख बहादुर खड्का पक्राउ परेका छन् । सामाजिक सञ्जाल मार्फत गाउँकी एक महिलालाई अश्लिल तस्विर र सन्देश पठाएको आरोपमा नेकपाका घारा वडा कमिटिका अध्यक्ष समेत रहेका खड्कालाई आइतबार प्रहरीले प्रक्राउ गरेको हो । पीडित महिलाको जायरीका आधारमा खड्कालाई अन...

  • वेस्ट प्वाइन्टको जितमा आइसा एक्लैले दिलाइन चार स्वर्ण

    बेनी,आइतबार फागुन ०४ गते । म्याग्दीको बेनिमा सम्पन्न दोस्रो रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी न्यु वेस्ट प्वाइन्ट आवासीय माविले जितेको छ । आइतबार बेनीमा सम्पन्न नगरपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डमा वेस्ट प्वाइन्टलाई उपाधी जिताउन आइसा केसीले एक्लै स्वर्ण दिलाउनुभएको छ । आइतबार भएको ४× १००...

  • राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी न्यु वेस्ट प्वाइन्टलाई (तस्बिर सहित)

    बेनी ,आइतबार फागुन ०४ गते । बेनिमा सम्पन्न दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी न्यु वेस्ट प्वाइन्ट आवासीय माविले जितेको छ । म्याग्दीको बेनीमा आइतबार सम्पन्न नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बेनीमा रहेको सो विद्यालयले २१ स्वर्ण ,९ रजत र ११ कास्य प्राप्त गरी उपाधी जित्न सफल भएको...

  • असुरक्षित बन्दै महोत्सव ः कालिगण्डकी नदीले बगायो बालक,प्रहरीद्धारा उद्धार

    पर्वतबेनी ,आइतबार फागुन ०४ गते । पर्वतको जलजला गाउँपालिका ३ वारी बेनीमा आयोजित महोत्सव असुरक्षित बन्दै जानथालेको छ । नदी किनारमा भएका कारण बालबालिका नदी किनारमा खस्ने र नदीले बगाउने जोखिम बढेको हो । शनिवार महोत्सव हेर्न पुगेका एकबालकलाई नदीले बगाएको छ । कुश्मामा संचालित सामुदायिक रेडियो दिदिबहिनीले आयोजना ...

  • मंगला माविले जित्यो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी

    बेनी, शनिबार फागुन ०३ गते । २२ वटा पदक जित्दै मंगला मावि बाबियाचौरले पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अन्तर मावि खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ । बाबियाचौरमा शनिबार सम्पन्न प्रतियोगितामा बिजयी भएको मंगला माविले ११ स्वर्ण, १० रजत, १ कास्य पदक जित्दै बिजेता बनेको हो । मंगला माविले गत वर्...