• मोना साइप्रसको अध्यक्षमा रोका मगर

    म्याग्दी ,बुधबार असार २४ गते ।साइप्रसमा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) गठन गरिएको छ । लोकराज रोका मगर अध्यक्षतामा मोना साइप्रस गठन गरिएको हो । मोना साइप्रसको उपाध्यक्षमा सोजिना तिलिजा पुन, महासचिवमा तेजेन्द्र रोका, सचिवमा रुपबहादुर पुर्जा, कोषाध्यक्षमा कल्पना जुग्जाली र...

  • सरिता गिरी सांसद र पार्टीबाट निष्काशित

    काठमाडौं,मंगलबार असार २३ गते । नेपालको अतिक्रमित भूमि समेटिएको नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि भएको संविधान संशोधनको पक्षमा मतदान नगरेपछि समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशन गरेको छ । आज बसेको समाजवादी पार्टीको बैठकले सांसदबाट कारबाही गरेर निर्वाचन आयोगमा पठाउने र उनलाई पा...

  • बाबियाचौरका घरधनी खत्री दम्पत्तीद्धारा उन्नति लघुवित्त वित्तिय संस्थालाई असार महिनाको घरभाडा छुट

    बेनी ,मंगलबार असार २३ गते ।म्याग्दीको मंगला गाउँपालिका–२ ,बाबियाचौरका खत्री दम्पत्तीले उन्नती लघुवित्त वित्तिय संस्था लि। बाबियाचौर शाखालाई एक महिनाको घरभाडा छुट गर्नुभएको छ । घरधनी पदम बहादुर खत्री र आशा कुमारी खत्रीले आफ्नो घरबाट कार्यालय संचालन गर्दै आएको सो संस्थालाई असार महिनाको घरभाडा छुट गर्नुभएको हो । ...

  • नेपालमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं,मंगलबार असार २३ गते ।नेपालमा २०४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या ३५ पुगेको छ । त्यसैगरी निको भएर घ...

  • मालिकामा खानेपानी पु¥याउन पाइप बिछ्याउन सुरु

    अमित बिश्वकर्माबेनी ,मंगलबार असार २३ गते ।म्याग्दीको प्रसिद्ध धार्मिक स्थल मालिका मन्दीरमा नियमित खानेपानीको सुबिधा पु¥याउनका लागि पाइप बिछ्याउने कार्य सुरु भएको छ । आइतबार देखि रघुगंगा गाउँपालिका – ६ ठाडाखानीको टापु धुरीबाट करिब १ किलोमिटर अगाडी रहेको ठाउँमा प्रयोग भइरहेको पुरानो पाइप हटाइ जी आइ पाइप बिछ्याउन थालिएक...

  • नेपालमा १८० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं,सोमबार असार २२ गते । नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि ६ हजार ८११ जना डिस्चार्ज भए...

  • कादुरी संस्थाले बनायो खिबाङमा एक घर एक धारा

    अमित बिश्वकर्माबेनी ,सोमबार असार २२ गते ।म्याग्दीको धौलागिरी गाउँपालीका–४ खिबाङ्गमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । कादुरी संस्था पोखराको ७० लाख रुपैयाँ बराबरको आर्थिक तथा प्राबिधिक सहयोग र स्थानीयको ११ लाख रुपैयाँ बराबरको जनश्रमदानबाट ११८ वटा धारा निर्माण गरिएको हो । खिबाङ्ग, गोवाङ्ग र कमनधारा बस्तीमा १...

  • दरबाङ्गका घरधनीद्धारा एनएमबी लघुवित्त वित्तिय संस्थालाई एक महिनाको घरभाडा छुट

    बेनी ,आइतबार असार २१ गते ।म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ्गका घरधनी तमबहादुर र श्रीमती गौमती पुनले एनएमबी लघुवित्त वित्तिय संस्था लि. दरबाङ्ग शाखालाई एक महिनाको घर भाडा छुटको घोषणा गर्नुभएको छ ।नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागु गरिएको लकडाउनको कारण भाडामा व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरुल...

  • नेपालमा थप २९३ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या १५७८४ पुग्यो

    काठमाडौं,आइतबार असार २१ गते । नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । हाल सम्म ६ हजार ५४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै नेपालमा हाल सम्म कोरोनाबाट ३४ जनाले ज्या...

  • विश्व स्वास्थ्य संगठनको आग्रह : महामारीलाई बेवास्ता नगर्नु

    जेनेभा ,आइतबार असार २१ गते । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरस महामारी जादुमयी तरिकाले नहट्ने भन्दै यसलाई बेवास्ता नगर्न आग्रह गरेको छ । संक्रमण फैलने क्रम बढ्दो रुपमा नै रहेको भन्दै डब्लूएचओले यसको नियन्त्रणका उपाय उचित तरिकाले अपनाउन सुझाव दिएको छ । संक्रमणको दरमा कमी नआएको यथार्थप्रति डब्लूएचओले...