• वरिष्ठ गायक भट्टराईको सवारी दुर्घटनामा निधन

    काठमाडौँ ,मंगलबार पौष २९ गते । वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन भएको छ । सोमबार राति दरबारमार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा दुर्घटनामा परेका भट्टराईको उपचारका क्रममा निधन भएको हो । कोटेश्वरतर्फ जाँदै गर्दा तिनकुनेमा विजुलीको पोलमा भट्टराई सवार कार ठोक्किए...

  • म्याग्दी बहुमुखी क्याम्पसलाई क्युएएको मान्यता

    म्याग्दी ,सोमबार पौष २८ गते । म्याग्दीको सदमुकाम बेनीमासमुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ। क्युएए प्राप्तसँगै म्याग्दी क्याम्पस अन्तर्राष्ट्रिय स्तरको मान्यतामा सूचीकृत भएको छ। विश्व विद्यालय अनुदान आयोगले सोमबार काठमाडौंमा म्याग्दीसहित ...

  • नेकपा म्याग्दीका जिल्ला सेक्रेटरी सापकोटा हतियार सहित पक्राउ

    बेनी ,सोमबार पौष २८ गते । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटी म्याग्दीका जिल्ला सेक्रेटरी रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका–२ ज्यामरुकोट स्थित निजकै घरबाट दुई थान हतियार सहित सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ...

  • ताकममा जारी राष्ट्रपति रनिङ्ग शिल्डको दोस्रो दिनसम्म नौ खेलको फाइनल

    गोपाल आचार्य ताकम, आइतबार पौष २७ गते । धवलागिरी गाउपालिका–७ ताकममा सञ्चालित अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म नौ वटा खेलको फाइनल भएको छ । एथलेटिक्स तर्फका नौ वटा खेलको फाइनल हुदा ताकम मावि तीन, किसानी मावि दुई, हेम माव दूई, धनजनता मावि एक र जनकल्...

  • घरविहिन विपन्न दलित समुदायले आवास बनाउन अनुदान पाउने

    सन्तोष गौतम बेनी, आइतबार पौष । गण्डकी प्रदेश सरकारले आवास बिहिन विपन्न दलित समुदायलाई घर बनाउन अनुदान दिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तगतको सहरी विकास तथा भवन कार्यालय बागलुङले आवास बिहिनको पहिचान गरि घर निर्माणमा सघाउने प्रक्रिया सुरु गरेको हो । जनता आवास जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष समेत...

  • धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरू

    बेनी,आइतबार पौष २७ गते । म्याग्दीको धवलागिरी गाउपालिका–७, ताकममा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । अन्तर माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र बहादुर केसीले उद्घाटन गदै ग्रामिण क्षेत्रमा लुकेका प्रतिभाहरुको उजागर गर्न प्रतियोगित...

  • म्याग्दीकाली सञ्चार सहकारीको पाँचौं अधिवेशन,अध्यक्षमा श्रेष्ठ

    बेनी ,शनिबार पौष २६ गते । म्याग्दीको सदरमुकाम बेनीमा संचालित म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । विक्रम संवत २०६४ सालमा स्थापना भई म्याग्दीकाली एफएम,इन्टरनेट तथा केवल टिभी संचालन गर्दै आइरहकोे सो संस्थाको शनिबार सदरमुकाम बेनी ,मंगलाघाट स्थित एक कार्यक्रमका व...

  • मगर राष्ट्रिय गीत ‘जय मगर’ सार्वजनिक (भिडियोे)

    काठमाडौं ,शनिबार पौष २६ गते । नेपालका करिब बीस लाख मगरहरुको प्रतिनिधित्व गर्दै निर्माण गरिएको मगर राष्ट्रिय गीत ‘जय मगर’ सार्वजनिक गरिएको छ । मनास्लु मिडिया प्रा।लि।को तेस्रो वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रम गरी उक्त गीत सार्वजनिक गरिएको हो । गीतको रचना र संगीत...

  • माघे संक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक विदा

    प्रज्ञा प्रतिष्ठान खोल्न विधेयक स्वीकृत पोखरा ,शनिबार पौष २६ गते । गण्डकी प्रदेश सरकारले आगामी माघ १ गते सार्वजनिक विदा दिने भएको छ। माघे संक्रान्तिका दिन प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए। यसैबीच प्रदेश मन्त्रिपरिषदको बैठकले प्रद...