काठमाडौं ,शुक्रबार साउन २४ गते । आज २५ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ। समानुपातिक समावेशीताका लागि हाम्रो आन्दोलन भन्ने नाराका साथ दिवस मनाउन लागिएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ। आदिवासी जनजातीसँग सम्बन्धित सम्पूर्ण संघ संघठनहरुको सहभागितामा काठमाडांँैसहित देशैभर व...
समाचार
-
-
त्रिसुली नदीमा बस खस्दा ३ जनाको ज्यान गयो ,१४ को उद्दार
काठमाडौं ,शुक्रबार साउन २४ गते । सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस आज विहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए। उनका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। ब...
-
स्थानीय तहलाई साढे तीन करोड बढी वितरण
म्याग्दी,विहिबार साउन २३ गते । जिल्ला समन्वय म्याग्दीले जिल्लाका ६ स्थानीय तहलाई करिब ४ करोड रुपैयाँ बजेट वितरण गरेको छ । जिल्ला समन्वय म्याग्दीको कोषबाट बेनी नगरपालिकालाई ८० लाख र पाँच वटा गाउँपालिकालाई ६० लाख रुपैयाँका दरले ३ लाख ८० हजार रुपैयाँ बजेट बाँडफाँड गर्ने निर्णय गरेको हो । तत्कालिन जिल्ला विकास स...
-
ललिता निवास जग्गा प्रकरण :२० रोपनीभन्दा बढी जग्गै घूस
काठमाण्डौं,विहिबार साउन २३ गते । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा २० रोपनीभन्दा बढी जग्गा ‘घूस’ बापत लेनदेन भएको खुलेको छ । सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरुसित बयान लिइरहेको छ । तीमध्ये अधिकांश तत्...
-
नेपाली कप्तान खड्काको ठूलो फड्को : क्रिकेट वरीयतामा धोनी र गेलभन्दा अगाडि
काठमाडौं ,बुधबार साउन २२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो वरीयतामा ठूलो फड्को मारेका छन्। आईसीसीद्वारा घोषित टीट्वन्टी खेलाडीको अलराउन्डर वरीयतामा पारस २५औं स्थानमा उक्लिएका हुन्। यसअघिको टीट्वेन्टी अलराउन्डर वरीयतामा पारस ३९औं स्...
-
बोलेरो जिप दुर्घटना अपडेट ः एकको ज्यान गयो ,१२ गम्भीर घाइतेलाई पोखरा पठाइयो
म्याग्दी , बुधबार साउन २२ गते । म्याग्दीको बेनी नगरपालिका ३ हल्लेगौडामा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार १४ जना घाइते मध्ये गम्भीर एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बेनी नगरपालिका ३ बर्ष ५५ का रत्नबहादुर खत्रीको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बेनी अस्पताललाई उद्धृत गर्दै...
-
छोरीलाई गाउँपालिकाको मासिक एक सय
सन्तोष गौतम/मौवाफाँट , बुधबार साउन २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले बालबिवाह न्युनीकरणका लागि छोरीलाई मासिक एक सय रुपैयाँ पेवा दिने कार्यक्रम ल्याएको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा मंगलबार बसेको कार्यपालिका बैठकले “रघुगंगा छोरी पेवा बचत कार्यक्रम सञ्चालक कार्यबिधी” पारित गर्दै बुधबारदेखि ज...
-
छोरीको जन्मदिनमा बृद्धाश्रामलाई आर्थिक सहयोग
म्याग्दी,बुधबार साउन २२ गते । जन्मदिनमा हुने फज्ल खर्चलाई कटाएर यहाँका एक व्यक्तीले आफ्नो छोरीको जन्मदिनमा बृद्धाश्रामलाई आर्थिक सहयोग गर्नुभएको छ । बेनी नगरपालिका ७ मा रहेको सुविन भाँडा पसलका संचालक एवम् युवा व्यवसायी विपिन श्रेष्ठले छोरी आहाना श्रेष्ठको पहिलो बर्ष पार गरेको अवसरमा धार्मिक स्थल गलेश्वरमा रह...
-
शान्ति सुरक्षा र सुशासन पहिलो प्राथमिकताःप्रजिअ ढकाल
म्याग्दी ,मंगलबार साउन २१ गते । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले शान्ति सुरक्षा र शुसान पहिलो प्राथमिकता भएको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारीको रुपमा म्याग्दी आउनुभएका ढकालले सोमबार पत्रकारसंगको भेटमा सो कुरा बताउनुभएको हो । ‘शान्ति सुरक्षा ,शुसान ,भ्रष्टाचार न्युनिकरण मेरो पहिलो प्राथमिकता हो’, ...
-
सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय सरकारी जग्गामा
काडमाण्डौं,मंगलबार साउन २१ गते । प्रमुख सत्तारुढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् । भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिस्ठानले धु...