• पहिरोको वितण्डा : गुल्मीमा गाउँ बगाउँदा ६ जनाको ज्यान गयो ,केही बेपत्ता

    गुल्मी ,मंगलबार साउन ७ गते । सोमबारदेखि परेको अबिरल बर्षाका कारण गुल्मीमा ६ जनाको मृत्यु भएको छ। राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए। यस्तै, उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोर...

  • ३७ औं विपी स्मृति दिवस मनाइयो

    म्याग्दी ,सोमबार साउन ०६ गते । नेपाली काँग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालाको ३७ औ स्मृती दिवस म्याग्दीमा पनि मनाइएको छ । नेपाली कांग्रेस म्याग्दीको आयोजनामा सोमबार बेनीमा बिपिको जिवनी, बिचार र चुनौतीहरु विषयक कार्यक्रम संचालन गरी विपिलाई सम्झीएका हुन । का...

  • गलेश्वर मन्दीरमा भक्तजनको भिड

    म्याग्दी ,सोमबार साउन ०६ गते । म्याग्दीको बेनी नगरपालिका ९मा रहेको ऐतिहासिक धार्मिक गलेश्वर मन्दीरमा पुजा गर्ने भक्तजनको को घुँइचो लागेको छ । यो बर्ष साउन महिनाको पहिलो सोमबार शिवको दर्शन गर्न आउने भक्तजनको भिड बढेको हो । साउन महिनाको पहिलो सोमबार भक्तजनको भिड बढेको गलेश्वर शिवालय क्षेत्र विकास कोष समितिका सदस्य...

  • नेकपा म्याग्दीको इन्चार्जमा थापा ,अन्य जिल्लाको (सूचीसहित)

    काठमाडौं,आइतबार साउन ०५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्ला र जिृल्ला कमिटीकै मान्यता पाएका ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जको नाम सार्वजनिक भएको छ । आईतवार बसेको सचिवालय बैठकले टुंगो लगाएको म्याग्दीको इन्चार्जमा प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापा चयन हुनुभएको छ । थापा पूर्व एमालेक...

  • पत्रकारका लागि भाषा तथा प्रविधि सम्बन्धी तालिम सम्पन्न

    म्याग्दी,आइतबार साउन ०५ गते । म्याग्दीको सदरमुकाम बेनीमा क्रियाशिल पत्रकारिता लागि भाषा र प्रविधी विषयक दुई दिने तालिम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ म्याग्दीको आयोजनामा बेनीमा शनिबार देखी सुरु भएको सो तालिम आइतबार सम्पन्न भएको हो । जिल्लामा क्रियाशिल पत्रकारहरुको...

  • जेसिजद्धारा पर्यटकीय लभ्लीहिल जाने पदमार्गमा वृक्षारोपण

    म्याग्दी आइतबार साउन ५ गते । म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिल जाने बेनी –मोना– लभ्लीहिल पदमार्गमा वृक्षारोपण गरिएको छ । म्याग्दी जेसीजको आयोजनामा शनिबार एक कार्यक्रमका विच सो वृक्षारोपण गरिएको हो । वृक्षारोपण गर्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्नुका साथै पर...

  • विमला ‘सँगै नाचेर’ बजारमा आइन्

    म्याग्दी शनिबार साउन ०४ गते । गरौँ आज तीजको कुरा लाइछौ सारी हातभरी चुरा सँगै नाचेर, रमाइलो गराँैला सँगै नाँचेर । फनफनी घुमेर कम्मर भाँचेर ।। माथिका हरफहरु नयाँ तीजका गीतका हरफहरु हुन् । हिन्दू नारीहरुको महान चाड तीज नजिकिएसँगै नयाँ नयाँ तीजका गीतहरु अनि गीतका भिडियोहरु वजारमा आउने क्रम पनि उत्तिकै बढ्दो छ । यस...

  • भाषा र प्रविधि सम्बन्धी दुई दिने तालिम सुरु

    म्याग्दी, शनिबार साउन ४ गते । जिल्लामा क्रियाशिल पत्रकारका लागि भाषा र प्रविधी विषयक दुई दिने तालिम सुरु भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ म्याग्दीको आयोजनामा शनिबार देखी सो तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्नुहुँदै जिसस प्रमुख देवेन्द्रबहादुर केसीले क्रियाशिल...

  • कामना सेवा विकास बै‌ंकको बेनीमा शाखा विस्तार

    म्याग्दी ,शुक्रबार साउन ०३ गते । कामना सेवा विकास बैंकले म्याग्दीको सदरमुकाम बेनीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले न्युरोडमा विस्तार गरेको ९५ औं नयाँ शाखाको शुक्रबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । शाखाको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जिल्लामा बैंकको शाखा विस्तार हुनु जिल्...

  • उद्योग वाणिज्य संघद्धारा अनलाइन ढुवानी अनुगमन प्रणाली खारेजीको माग

    बेनी,शुक्रबार साउन ०३ गते । नयाँ आर्थिक वर्षको सुरुवातसंगै लागू भएको अनलाइन अनुगमन प्रणाली खारेज गर्न म्याग्दी उद्योग वाणिज्य संघले माग गरेको छ । लामो दुरी, ग्रामिण, पहाडी तथा हिमाली क्षेत्रका लागि हालको अवसथामा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली कार्यान्वयनमा असहज भएकाले खारेज गर्न माग गर्दै प्रधा...