• देविस्थानमा घुम्ती शिविरबाट चार सय जना लाभान्वित

    बेनी आईतबार माघ २० गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा शनिबार सञ्चालित एकिकृत घुम्ती शिविरबाट करिब चार सय जना लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालयले मालिका गाउँपालिका र वडा कार्यालयसँगको समन्वयमा आयोजित शिविरबाट ३८७ जनालाई नागरिकता र जेष्ठ नागरिक परिचयपत्र वितरण, तस्विर सहितको मतदाता नामावली दर्ता...

  • छात्रा भलिबलको उपाधि माउण्टलाई

    बेनी आईतबार माघ २० गते । बेनी नगर पालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा भलिबल बेनीको माउण्ट आवाशिय माविले हात पारेको छ । बेनीमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतवार सम्पन्न छात्रा भलिबल प्रतियोगितामा माउण्ट एभरेष्टले न्यू वेष्ट प्वाईन्ट आवाशीय माविलाई ३– ० सोझो सेटमा पराजित ...

  • निर्माण व्यवसायी संघमा जिसी

    बेनी,आईतबार माघ २० गते । निर्माण व्यवसायि संघ म्याग्दीमा नयाँ कार्यसमिति चयन भएको छ । आईतवार बेनीमा सम्पन्न संघको १८ औँ बाािर्षक साधारण सभा तथा दशौँ अधिबेशनबाट निवर्तमान अध्यक्ष समेत रहनुभएका नारायण जिसीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । अधिवेशनबाट अध्यक्ष जिसी संगै बरिष्ठ उपाध्यक्षम...

  • प्रदेश ३ मा सोनाम ल्होछारको सार्वजनिक बिदा

    चितवन आईतबार माघ २० गते । सोनाम ल्होछारको दिन माघ २२ गते प्रदेश ३ सरकारले सार्वजनिक बिदा दिने भएको छ। आइतबार सूचना जारी गरी तामाङ समुदायले मनाउने साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो। चन्द्र पात्रोअनुसार हरेक वर्ष ल्हो परिवर्तन हुने तिथिअनुसार यस वर्ष कुकुर वर्गको विदाई र बँदे...

  • नेपालको ऐतिहासिक जीत , युएईविरुद्धको टी(२० सिरिजमा पनि कब्जा

    काठमाडौं आईतबार माघ २० गते । नेपालले युएईविरुद्ध ऐतिहासिक जीत हात पारेको छ। नेपाल र युएईबीचको टी(२० सिरिजको अन्तिम खेलमा नेपालले १४ रनको जीत हात पारेसँगै सिरिज आफ्नो कब्जामा गरेको हो। यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २(१ ले आफ्नो कब्जामा पारेको थियो। आइतबार भएको टी(२० सिरिजको अन्तिम खेलमा नेपालले जीत हा...

  • सिडिओ झन् शक्तिशाली, प्रदेश सरकार असन्तुष्ट

    काठमाडौं आईतबार माघ २० गते । स् संघीय शासन प्रणालीमा प्रमुख जिल्ला अधिकारी ९सिडिओ० झन् शक्तिशाली हुने भएका छन्। केन्द्रीय सरकारबाट खटिने सिडिओलाई भेला हुन रोक्नेदेखि निषेधाज्ञा जारी गर्नेसम्मका अधिकार दिने प्रस्ताव गरिएको छ। संसद्मा दर्ता भएको ‘शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय...

  • मृगौला रोगीको उपचारमा गाउँपालिकाले २० हजार सहयोग गर्ने

    बेनी ,बुधबार माघ १६ गते । म्याग्दीको मालिका गाउँपालिकाले मृगौला रोगिहरुको उपचारमा आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिका भित्रका मृगौला रोगीहहरुको उपचारमा आर्थिक सहयोग पु¥याउने उदेश्यले आपतकालिन सहयोग कोषबाट बिस हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको गाउँपालिका प्रवक्ता एवम् वडा नं १ का अध्यक्ष टंकप्रसाद पुन मगरले जा...

  • कांग्रेसद्धारा बरंजा, थर्पुका आगलागी पीडित रोकालाई आर्थिक सहयोग

    बेनी बुधबार माघ १६ गते ।म्याग्दीको मंगला गाउँपालिका–४ बरंजा ,थर्पुका आगलागी पीडित रोका मगरलाई नेपाली कांग्रेस म्याग्दीले आर्थिक सहयोग गरेको छ । गत पुस २२ गते विद्युत सर्ट भएरआगलागी हुदाँ थर्पुका लालबहादुर रोकाको घर जलेर नष्ट भएपछि पार्टीले संकलन गरेको नगद ५१ हजार ३ सय सहयोग रकम मंगलबार पार्टी सभापति खम्बीर गर्बुजाको ...

  • सडकको मापदण्ड र नक्साङ्कनको अन्यौलता हटाउन सांसद केसीको माग

    बेनी मंगलबार माघ १५ गते । गण्डकी प्रदेशका सांसद बिनोद केसीले कालीगण्डकी कोरीडोर अन्तरगत मालढुङ्गा–बेनी खण्डको सडकको मापदण्ड र नक्साङकन सम्बन्धी अन्यौलता हटाउन माग गर्नुभएको छ । गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा बिशेष समय लिएर बोल्नुभएका म्याग्दी प्रदेश सभा क्षेत्र क बाट निर्वाचित सांसद केसीले मालढुङ्गा देख...

  • धार्मिक पर्यटकीय स्थलको संरक्षणमा जुटे पूर्णगाउँबासी

    बेनी मंगलबार माघ १५ गते । म्याग्दीको मंगला गाउँपालिका १ पूर्णगाउँका बासिन्दाहरु धार्मिक पर्यटकीय स्थलको संरक्षणमा अग्रसर भएका छन् । पूर्णगाउँको शिरमा रहेको टोड्केलाई पर्यटकीय गन्तब्य बनाउन एक दशकदेखि सक्रिय पूर्णगाउँबासीहरुले धार्मिक पर्यटकीय सम्भावना बोकेको भुम देवेताको थान रहेको कालोढुंगा संरक्षणका लागि समित...