गलेश्वर । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ९ स्थित प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम क्षेत्रमा सडक बत्ती जडान गरिएको छ । मन्दिरमा दर्शन गर्न आएका भक्तजनले चडाएको भेटीबाट गलेश्वरको प्रवेशद्धारदेखि मोटरेबल पुलसम्म सडक बत्ती जडान गरिएको हो।महाशिवरात्रीको पूर्वसन्धामा गलेश्वर मन्दिरमा भक्तजनको भेटीबाट संकलन भएको कुल २ लाख...
समाचार
-
-
उद्यमी सिर्जना गर्न महिलाहरुलाई अचार बनाउने तालिम सुरु
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार)देखि महिलाहरुको आयआर्जनका लागि अचार बनाउने तालिम सुरु भएको छ । महिला उद्यम विकास समिति म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महिलाहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटु...
-
म्याग्दी क्याम्पसमा अखिल क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन
बेनी। बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववीयू क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन भएको छ । क्याम्पसमा आइतबार भएको विद्यार्थीहरुको भेलाले सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय सम्मेलन आयोजक कमिटि गठन गरेको हो । भेलाले छिट्टै सम्मेलन आयोजना गरेर पदाधीकारी चयन र संकाय तथा कक्षागत कमिटि गठन गर्ने निर्णय गरेको छ ...
-
जलजला गाउँपालिकामा हात्तिपाइले विरुद्धको औषधी खुवाइदै
लामाखेत । पर्वतको जलजला गाउँपालिकामा आगामी फागुन ११ गतेदेखि हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने तयारी भएको छ । पर्वत र बागलुङ जिल्लामा फागुन ११ देखि ५ दिन सञ्चालन हुने हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाउने कार्यक्रमको तयारीका लागि जलजला गाउँपालिकाको स्वास्थ्य शाखाले आइतबार लामाखेतमा गाउँपालिका स्तरीय योजना तथा वहुन...
-
एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको अध्यक्षमा पाण्डे
बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको अध्यक्षमा हुमनाथ पाण्डे चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न संगठनको सातौ जिल्ला सम्मेलनबाट पाण्डे दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन हुनुभएको हो । संगठनको उपाध्यक्षमा गोविन्द शर्मा, सचिवमा त्रिविक्रम सुवेदी, कोषाध्यक्षमा ख बहादुर किसान रहनुभएको २१ सदस्यीय जिल्ला...
-
नेपाल मगर संघ रघुगंगाको अध्यक्षमा रोसन पुन निर्विरोध चयन
म्याग्दी । नेपाल मगर संघ रघुगंगाको दोस्रो अधिवेशन मौवाफाँटमा सम्पन्न भएको छ । शनिबार नेपाल मगर संघ रघुगंगाको आयोजनामा सम्पन्न दोस्रो अधिवेशनले रोसन पुन मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो । अधिवेशनबाट संघको उपाध्यक्षमा सबिना पुन मगर, सचिवमा रविन्द्र गर्बुजा मगर, कोषाध्यक्षमा मञ्ज...
-
पोखरा–३० का आदिवासी जनजातिलाई कानूनी सचेतना अभिमुखीकरण
पोखरा । पोखरा महानगरपालिका वडा नं. ३० को कार्यालयले वडाका आदिवासी जनजातिका लागि एक दिने कानूनी सचेतनासम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा आदिवासी जनजाति आन्दोलन र अधिकार, आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी महासन्धि नं. १६९ बारे प्रशिक्ष...
-
माविस्तरीय विज्ञान प्रतियोगितामा प्रकाश मावि प्रथम
बेनी । दशौं अन्तर माविस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम भएको छ । शैक्षिक उपलब्धि बढाउन र विद्यार्थीहरूले सिकेको किताबी ज्ञानलाई दिगो बनाउने उदेश्यले प्रकाश माविको आयोजना, र यूवा युवा रेडक्रस सोसाइटीको ब्यवस्थापनमा सम्पन्न भएको थियो । प्रतियोगितामा द्धितिय न्यु वेष्ट पोइन्ट आवासीय मावि, तृतिय ...
-
साथीको स्मृतिमा भिम माविका विद्यार्थीलाई पुरस्कार
दरबाङ। म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानका तीन जना युवाहरुले साथीको स्मृतिमा भिम माविका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका छन् ।विज्ञान पुनको स्मृतिमा उहाँका साथीहरु सुवास पुन मगर, मेखु पुर्जा र सुमन घर्तिले दोस्रो त्रैमासिक परिक्षामा प्रथम, दृतीय र तृतीय हुने कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई पुरस्कृत गर्...
-
बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने
बेनी। म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको बैठकले स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय तालिका बनाएको हो । प्रमु...


























